२जेठ, बुटवल ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको मायादेवी मन्दिरको दर्शन गरेका छन् । २५६६औं बुद्ध जयन्ती मूल समारोहमा सहभागी हुन आएका मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँगै मायादेवी मन्दिरको दर्शन र पूजा आराधना गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाले लुम्बिनीको बोधीवृक्षमा जल चढाउनुका साथै अशोक स्तम्भ परिसरमा प्रार्थना पनि गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *