जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले आज छठौ दिन पनि आफ्नो रिले अनशन जारी राखेका छन् ।
चुरे अभियानीहरुले सोमवार पनि प्रवीण कुमार मह्तोको अध्यक्षतामा जनकपुरको जनक चौकमा अनसनमा बसेका छन् ।
महतोले हाम्रो माग सम्बोधन नभए सम्म अनसन जारी रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *