सिरहामा गुड्दै टिपरमा अचानक आगलागी चालकले हाम फालेर ज्यान जोगाए

जनकी खबर ।असार ९ , सिरहा सिरहामा गुड्दै गरेको टिपरमा अचानक आगलागी भएपछि चालकले हाम फालेर ज्यान जोगाएको छ । बुधबार गुडिरहेको टिपरमा आगलागी भइ जलेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका १० प्रयागपुरमा टिपर बालुवा लोड गरि ढल्केबर तर्फबाट चोहर्वा जाँदै गारेको ना १ क ५५५१ नम्बरको टिपरमा आगलागी भएको हो। […]
सर्वोच्चले प्रधानमन्त्री ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिए

जानकी खबर ।८ असार, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम गर्न नदिनु, नदिलाउनू भनी अन्तरिम आदेश जारी गरेको छ। मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको हो। सर्वोच्चले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली […]
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाइएको

जनकी खबर । ८ असार, काठमाडौं ।काठमाडौं उपत्यकाका जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । कोरोना संक्रमण कम हुँदै गएपछि मंगलवार बाट निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सन्चालनमा आएका छन् भने व्यवसायिक क्षेत्र पनि चलायमान भएका छन् । यस्तै ट्याक्सी सेवा पनि सुरु भएको छ ।
नेपालमा आज थप २२ सय ९७ जनामा कोरोना पुष्टि

जनकी खबर ।असार ७ गते । जनकपुरधाम । नेपालमा आज थप २२ सय ९७ जनामा कोरोना पुष्टि भएको छ ।
आज सोमबार निर्जला एकादशी, आआफ्ना घरको मठमा तुलसीको बिउ राेपिदै

जानकी खबर । असार ७ गते । जनकपुरधाम । आज सोमबार निर्जला एकादशी, आआफ्ना घरको मठमा तुलसीको बिउ राेपिदै छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिउ रोपिन्छ । असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइ बढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार […]
प्रदेश २,१ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना ।

जानाकी खबर ।असार ६,जनकपुरधाम । प्रदेश २ लगायत देशको देशको विभिन्न स्थन्हरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । प्रदेश २ लगायत प्रदेश १ र सुदुरपश्चिम प्रदेशको थोरै र बाकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतवार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना […]
सप्तरीमा बालिको सामूहिक बलात्कारमा १३ वर्ष कैद सजाय पाएर फरार भएका अभियुक्त १४ वर्षपछि पक्राउ ।

जानकी खबर । असार ४ गते ।सप्तरी । सप्तरीमा बालिको सामूहिक बलात्कारमा १३ वर्ष कैद सजाय पाएर फरार भएका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।पक्राउ पर्नेमा तिलाठी कोईलाडी गाउँपालिका ३ बस्ने जोगिन्द्र भनिने ओम प्रकाश मुखिया रहेका छन् । मुखियालाई सप्तरी प्रहरीले बुधबार राति उनकै गाउँबाट पत्राऊ गरेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद […]
प्रदेश २ सरकारले जनकपुरधाममा एक सय सैयाको कोभिड विशेष अस्पताल संचालनमा ल्याएको छ।

जानकी खबर ।असार ३ गते ।जनकपुरधाम । प्रदेश २ सरकारले जनकपुरधाममा एक सय सैयाको कोभिड विशेष अस्पताल संचालनमा ल्याएको छ।जनकपुरको मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहिन भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले बिहीबार कोभिड विशेष अस्पताल संचालनमा ल्याएको हो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत संञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र […]
देशको केहि स्थानहरुमा वर्षा भईरहेकोे छ ।

जनकी खबर ।असार ३ गते । जनकपुरधाम । मौसम पूर्वानुमान महाशाखालले देशको केहि स्थानहरुमा वर्षा भईरहेकोे जनाएको छ । मनसुनी वायुको प्रभावले देशको विभिन्न स्थानमा अहिले पनि समान्यदेखि पूर्ण बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेकोे जनाएको छ । […]
मेलम्ची खानेपानी आयोजनाको क्याम्पमा रहेका २३ मजदुर अझै बेपत्ता र४७ जनाको उद्धार

जानकी खबर ।असार २ गते । काठमाडौं : अविरल वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएको छ । क्याम्पमा रहेका २३ मजदुर अझै बेपत्ता छन् भने अलपत्र परेका ४७ जनाको उद्धार गरिएको छ । हेलम्बु गाउँपालिका १ आम्बाथानमा रहेको आयोजनाको मुहान नजिकैको क्याम्प बाढीले बगाउँदा अलपत्र ४७ जना मजदुरलाई नेपाली सेना तथा निजी […]
