जनकी खबर । ८ असार, काठमाडौं ।
काठमाडौं उपत्यकाका जारी निषेधाज्ञा खुकुलो बनाइएको छ ।
कोरोना संक्रमण कम हुँदै गएपछि मंगलवार बाट निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सन्चालनमा आएका छन् भने व्यवसायिक क्षेत्र पनि चलायमान भएका छन् । यस्तै ट्याक्सी सेवा पनि सुरु भएको छ ।


