जनकपुरधाममा आस्थाको महा- पर्व छठको विशेष रिपोर्ट ।

जानकी खबर ।२६कात्तिक, जनकपुरधाम ।जनकपुरधाममा आस्थाको महा- पर्व छठको विशेष रिपोर्ट । जनकपुरधामको अर्गजा पोखरि पर छैठ पर्वकेँ रैानक।
जनकपुरधामक छैठ पर्वकेँ स्थलगत रिपोर्ट ।

जानकी खबर ।२४ कात्तिक, जनकपुरधाम ।जनकपुरधामक छैठ पर्वकेँ स्थलगत रिपोर्ट ।
पवित्र पर्व छठको मुख्य दिन आज साँझअस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै

जानकी खबर ।२४ कात्तिक, जनकपुरधाम ।प्राकृतिको पुजा गरिने पवित्र पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ । बुधबार साँझ अस्ताउँदो सूर्यलाई र भोलि बिहान उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ । श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वमनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने […]
गृहमन्त्री बालकृष्ण खाँडलाई मैथिली विकास कोष जनकपुरधामले गरे भव्य स्वागत तथा सम्मान

जानकी खबर।२३ कार्तिक,जनकपुरधाम ।गृहमन्त्री बालकृष्ण खाँडलाई मैथिली विकास कोष जनकपुरधामले एक करिक्रम बीच मंगलवार जनकपुरधाममा भव्य स्वागत तथा सम्मान गरेको छ। केही दृश्य
एमालेले संसद् अवरुद्ध गरेका कारण नागरिकता विधेयक आउन नसकेको:गृहमन्त्री खाँड

जानकी खबर ।२२ कात्तिक, जनकपुरधाम।सोमबार जनकपुरधाममा गृहमन्त्री बालकृष्ण खाँडले एमालेले संसद् अवरुद्ध गरेका कारण नागरिकता विधेयक आउन नसकेको बताएका छन् । जनकपुर विमानास्थलमा सञ्चारकर्मीसँगको सम्बादमा उहाँले यस्तो बताएका हुन् ।मन्त्री खाँडले कांग्रेस नेतृत्वको सरकार गठन भएलगत्तै एमालेले संसद् अवरुद्ध गरेकाले विधेयक आउन नसकेको र संसद् चल्न दिनकालागि एमालेसँग आग्रह पनि गरिसकेको बताउनुभयो । उहाँले कार्यपालिका, […]
छठपर्व मनाउन पोखरी घाटमा तयारी चल्दै दृश्य

जानकी खबर ।२२ कात्तिक, जनकपुरधाम।छठपर्व मनाउन पोखरी घाटमा तयारी चल्दै छ । लक्ष्मी पूजाको चार दिनपछि कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । छठ पूजाका लागि व्रतालुहरू राति पूजा स्थानमै बस्नेभएकोले सर- सफाइ तथा सजावटलाई […]
मिथिलामा छठपर्वको तयारी सुरु..

जानकी खबर ।२१ कात्तिक, जनकपुरधाम।मिथिलामा विशेष रुपले मनाइने छठपर्वको तयारी सुरु भएको छ ।छठ पूजाका सामग्री किनमेल गर्न जनकपुरधामसहित सम्पूर्ण तराई-मधेसका प्रमुख बजारमा स्रधालुहरुको निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, […]
भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाएर मनाइँदै

जानकी खबर । २० कात्तिक, जनकपुरधाम । भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार टीका लगाएर मनाइँदैछ । तिहारको पाँचौँ दिन सनिवार प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । भाइटीकाको टीका आज दिनभर लगाउन […]
अन्नकूट महा- महोत्सब जानकी मंदिरको दर्शन स्थलगत रिपोर्ट ।

जानकी खबर ।२० कार्तिक, जनकपुरधाम ।अन्नकूट महा- महोत्सब जानकी मंदिरको दर्शन स्थलगत रिपोर्ट ।
शुभ दिपावलीको दिन आज घर -घरमा माता लक्ष्मीको पूजा तथा स्वागतको तयारी

जानकी खबर ।१८ कार्तिक,जनकपुधाम ।हिन्दुहरुको महान पर्व शुभ दिपावलीको अवसर घर -घरमा आज माता लक्ष्मीको पूजा तथा स्वागतको तैयारी चल्दै छ।आज बिहिवार तिहारको लक्ष्मीपूजाको दिन हो ।नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ ।आज जनकपुरधाम लगायत विभिन्न बजारमा निकै भिर पनि देखीएका छन्। कत्तिक कृष्ण पक्षको औंशीमा लक्ष्मी पूजा गरिन्छ । […]
