जनकपुरमा स्कुल बसले ठक्कर दिँदा एक महिलाको मृत्यु, ६ घाइते

जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा आज बिहान प्र२-०२-००१क ०४३१ नम्बरको एंजल्स स्कुलको बसले […]
जनकपुरबाट अपहरणमा परेका एक वर्षीय बालकको महोतरी बाट उद्धार,महिला पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुरधामबाट अपहरणमा परेका एक वर्षीय बालकको प्रहरीले उद्धार गरेको छ ।जनपुरधाम उपमहानगरपालिका-२३ स्थित दिपक झाको घरमा डेरा गरी बस्ने २८ वर्षीय रुपेशकुमार झाको छोरा एक वर्षीय रुद्धाआंश झालाई प्रहरीले अपहरण मुक्त गरेको हो ।गत फागुन १२ गते साँझ घरको प्यासेज खेलिरहेका बालक रुद्धाआंश बेपत्ता भएका थिए । बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका-३ स्थित […]
जनकपुरधाममा फागुन १९ देखि इन्टर कलेज क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाम/फागुन १४ गते। जनकपुरधाममा दोस्रो इन्टर कलेज टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । सोमबार नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा न्यू भिजन नेपालका अध्यक्ष अम्भु प्रसाद साहले धनुषा जिल्लामा खेलाडी उत्पादन गर्ने उद्देश्यले विभिन्न क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आएको र फागुन १९ गते शनिबार देखि दोस्रो इन्टर कलेज क्रिके प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी […]
बिवाईडी”दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट : श्री गोगल प्रसाद मा.वि. बसैहिया र मदर टेरेसा स्कुल पुग्यो फाईनलमा

जनकपुरधाम/फागुन १० गते ।जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको सेमिफाईल खेलमा श्री गोगल प्रसाद मा.वि.बसैहिया र मदर टेरेसा विजय हुँदै फाईलनमा प्रवेश गरेका छन । पहिलो खेल सिद्धार्थ शिशु सदन र गोगल प्रसाद मा.वि बीच भएको थियो जसमा सिद्धार्थ शिशु सदन टस जितेर पहिला ब्याटिङको रोजेको थियो । ब्याटिङ सुरु गरेको सिद्धार्थ […]
भिजिट जनकपुरधाम २०२४” अभियान सञ्चालन-पत्रकार सम्मेलन
जनकपुरधामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले “भिजिट जनकपुरधाम २०२४” अभियान सञ्चालनमा

जनकपुरधाम/फागुन ९ गते । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले “भिजिट जनकपुरधाम २०२४” अभियानमा उपमहानगरपालिकाले सहकार्य गरेर नगरको सरसफाई तथा पर्यटकीय स्थलको सौन्दर्यीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । जनकपुरधामको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले “भिजिट जनकपुरधाम २०२४” अभियान सञ्चालन गरिएको छ l बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले […]
लक्ष्मीनियाँ गाउँपालिका स्थित सोहनी गाउँमा पनि भव्य सरस्वती पुजाको आयोजना जनमतले दिए सुभकामना

राजेश झाजनकपुरधाम – हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त […]
बसंत पंचमी । जनकपुरधाममा सरस्वती पुजाको रौनक ।रिपोर्ट।
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै

हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ […]
मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्रप्रसाद सिंह जसपा प्रवेश

मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धप्रसाद सिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन्।सप्तरी निर्वाचन क्षेत्र नम्बर ४(ख)बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध शनिबार बोदेबरसाइन नगरपालिका– ५ मा आयोजित एक कार्यक्रमबीच जसपा प्रवेश गरेका हुन्।उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संयुक्त रुपमा पार्टीमा प्रवेश गराएका हुन्।योसँगै मधेश प्रदेश सभामा जसपा नेपालका […]
