जसपाको शुद्धिकरण भएको हो : उपेन्द्र यादव

जानकी खबर ।११भदौ ,जनकपुरधाम ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपा विभाजन नभई शुद्धिकरण भएको बताउनु भएको छ ।पार्टीले शुक्रबार जनकपुरधाममा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्नु हुँदै अध्यक्ष यादवले केही व्यक्ति पार्टी छोडदैमा विभाजन भएको भन्न नमिल्ने दावी गर्नु भयो । उहाँले लोभी पापीहरुको झुण्ड गए पछि बरु जसपा शुद्धिकरण भएको तर्क दिनु भयो […]

सहिद परिवारलाई आफनै परिवार बुझन प्रदेश सरकारलाई अध्यक्ष यादवको निर्देशन

जानकी खबर ।११भदौ , जनकपुरधाम ।जनता समाजवादी पार्टी नेपालले मधेश आन्दोलनका शहिद परिवार र घाइतेहरुलाई सम्मान गरेको छ।जनकपुरधााममा आयोजित अभिमुखीकरण कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले शहीद परिवार तथा घाइतेहरुलाई गम्छा ओढाई सम्मान गर्नु भएको हो ।उक्त अवसरमा अध्यक्ष यादवले शहीद परिवारलाई आफनै परिवार बुझि उनिहरुको भरण पोषण तथा घाइतेहरुको उपचारको जिम्मा प्रदेश सरकारलाई लिन निर्देशन […]

एसीड पीडित साहलाई प्रदेश सरकारले गरे पाँच लाखको आर्थिक सहयोग

जानकी खबर।१० भदौ, जनकपुरधाम।एसीड पीडित आरती साहलाई प्रदेश २ सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ ।मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गरे अनुसार पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।पीडित साहलाई सहयोगको अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साहको पनि उपस्थिति थियो ।

धनुषामा सवारी दुर्घटना हुँदा एक २९ वर्षीय महिलाको मृत्यु

जानकी खबर ।८ भदौ ,जनकपुरधाम ।धनुषामा सवारी दुर्घटना हुँदा एक २९ वर्षीया महिलाको मृत्यु भएको छ । मंगलवार धनुषाको पूर्व–पश्चिम राजमार्गमा पर्ने मिथिला नगरपालिका वडा ४ को पुष्पलपुर सडक खण्डमा भएको सवारी दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका–१२ बस्ने २९ वर्षीय ममता यादवको मृत्यु भएको र ३५ वर्षीया मोटरसाइकल चालक ममताकी श्रीमान द्वारिका प्रसाद यादव घाइते भएका […]

प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन

जानकी खबर ।८भदौ ,जनकपुरधाम ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन प्रदेश स्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । प्रदेशको सुरक्षा व्यवस्था बारे जानकारी लिने उदेश्यका साथ मंगलवार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिनु भएको छ ।बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रदेशको सुरक्षा व्यवस्थाहरु […]

मुख्य मन्त्री लालबाबु राउतले गरे प्रदेश्को २ का प्रमुख सचिवलाई प्रदेशमा स्वागत – दृश्य

जानकी खबर ।८ भदौ,जनकपुरधाम । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले प्रदेश्को २ का प्रमुख सचिव हरिप्रसाद मैनालीलाई प्रदेशमा स्वागत गर्नु भएको छ। दृश्य

भंगाहा नगरपालिका भ्रष्टाचारको अखाडा बन्दै , लाखेैाको हिनामिना गरेको स्थानीयको आरोप

जानकी खबर ।५भदौ,महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिका वडा ६ स्थित हतिसर्वामा विद्यालय बनाउने नाममा व्यपक अनियमितता भएको स्थनियले आरोप लगाएका छन् । गाउँमा विद्यालय बनाउने नाममा व्यापक अनियमितता भएको भन्दै उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गराएका छन्  । उपभोक्ता समिति, वडा अध्यक्ष र नगरप्रमुखको मिलोमतोमा विद्यालयको ६० प्रतिशत काम नसकिँदै नगरपालिकाबाट १६ लाख भुक्तानी […]