सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स चालकको घटनास्थलमै मृत्यु

जानकी खबर ।असार २३,सप्तरी । सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा एम्बुलेन्स चालक सिरहाको सुखिपुर निवासि ४५ वर्षीय छेदीलाल कामत छन् । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ३ शम्भुनाथ मन्दिरको प्रवेशद्वार नजिकै पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ७८९२ नम्वरको बसले विपरीत दिशाबाट अाउदै गरेको सिरल […]
चितवनबाट एक २१ वर्षीया युवती हराएकी छिन् ।

जानकी खबर ।२३ असार, चितवन । चितवनबाट एक २१ वर्षीया युवती हराएकी छिन् । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उनको परिवारले जनाएको छ । परिवारको उजुरीका आधारमा प्रहरीले खोजीसँगै उनका प्रेमी भनिएका भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको छ । तर, अहिलेसम्म बिनाको […]
पुर्व राजा ज्ञानेन्द्रको ७५ औ जन्मोत्सवमा वीरगञ्जको घण्टाघर चोकमा दिप प्रज्वलन

जानकी खबर ।असार २२, पर्सा । पुर्व राजा ज्ञानेन्द्रको ७५ औ जन्मोत्सवमा वीरगञ्जको घण्टाघर चोकमा दिप प्रज्वलन गरीएको छ। नेपाल राष्ट्र बाद संघ केन्द्रीय कार्यालय वीरगञ्ज दुवारा पुर्व राजा श्री ५ महाराजधिराज ज्ञानेन्द्र बीरबिक्रम शाहदेव को ७५ औ शुभ जन्मोत्सव को उपलक्ष्यमा आज साँझ वीरगञ्ज को घण्टाघर चोकमा दिप प्रज्वलन गरीएको छ । दिप प्रज्वलन […]
धनुषामा फेरि वर्षा हुदै ।

जनकी खबर । असार २२, लक्ष्मीनियाँ ।
सप्तरीमा खोलाले बगाउँदा एक युवतीको मृत्यु

जाकी खबर । असार २२,सप्तरी । सप्तरीमा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह रहेका छन् । आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका लागि जङ्गल पुगेका बेला तामा लिएर सोमबार […]
नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय सदस्य महादेव यादवको निधन पछि श्रद्धाजली दिन जनकपुरधाम आइपुगे ।

जाकी खबर । असार २२,जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय सदस्य महादेव यादवको निधन भएपछि उनलाई श्रद्धाजली दिन जनकपुरधाम आइपुगेका छन् । प्रचण्डले स्वर्गद्धारी पुगेर यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । क्यान्सर पीडित माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएपछि उनलाई श्रद्धाजली दिन प्रचण्ड जनकपुरधाम आएका हुन् । अहिले उनले […]
प्रदेश २ सरकारले सवारी साधनको लाग्ने दस्तुरमा असार मसान्त सम्म जरिवाना नलिने

जनकी खबर ।असार २२,जनकपुरधाम । प्रदेश २ सरकारले सवारी साधनको लाग्ने दस्तुरमा असार मसान्त सम्म जरिवाना नलिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले असार मसान्त सम्म शुल्क, दस्तुर बुझाउने सवारी साधनमा लाग्ने जरिवाना छुट दिने निर्णय भएको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले जनाए । यातायात मन्त्री समेत रहेका यादवले कोरोना भाइरसको संक्रमण […]
जिता नदीमा बाध भत्किदा सप्तरीको राजविराज नगरपालिकामा २ सय घर डुबानमा

जानकी खबर ।असार २१,सप्तरी ।वर्षाका कारणले जिता नदीमा बाध भत्किदा सप्तरीको राजविराज नगरपालिकामा २ सय घर परिवार डुबानमा परेका छन् । सप्तरीको महुलीस्थित जिता धारबाट अचानक बाढी आउँदा राजविराज नगरपालिका-१० कदमाहा टाेलका २ सय घर डुबानमा परेकाे वडाअध्यक्ष सुशील दासले बताए । वडाअध्यक्ष दासका अनुसार अाज बिहानदेखि अचानक पानीकाे सतह बढेपछि साे बस्ती पुरै डुबानमा […]
प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत सर्लाहीको छात्राहरुलाई साईकल वितरण

जानकी खबर ।असार २१,मलगंवा । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत सर्लाहीको रहेको एक विद्यालयका छात्राहरुलाई साईकल वितरण गरिएको छ । आईतबार बागमती नगरपालिकामा–५, सोल्टी बजारमा रहेको जनता नमूना माध्यमिक विद्यालयका छात्रालाई साईकल वितरण गरिएको हो । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत विद्यालयको कक्षा ८ मा […]
कमला जलाधार संरक्षण अभियानले कमला पुल भासिएको भन्दै ठेकेदार कम्पनीहरुलाई कानूनीको दायरमा ल्याउन माग

जानकी खबर ।असार २१,जनकपुरधाम।कमला जलाधार संरक्षण अभियानले कमला पुल भासिएको भन्दै छानविन गरी ठेकेदार कम्पनीहरुलाई कानूनीको दायरमा ल्याउन माग गरेको छ । आईतवार अभियानले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधानमन्त्री केपीशर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । पुलको पुर्ननिर्माणको कार्य प्रारम्भ गर्न पनि जोडदार माग गर्दछौं– संघका अध्यक्ष विक्रम यादव र सचिव […]
