बाराको पचरौता नगरपालिकाकाले अगामी आर्थिक बर्षमा स्नातक उर्तिण छोरीलाई रु ५१ हजार रकम दिने

जानकी खबर । असार३०,कलैया । बाराको पचरौता नगरपालिकाकाले अगामी आर्थिक बर्षमा स्नातक उर्तिण गर्ने छोरीहरुलाई रु ५१ हजार रकम दिने भएका छन् । आर्थिक बर्ष २०७८-०७९ को बजेटमा सो योजना ल्याएको हो । तराई मधेसका जिल्लाहरुमा छोरीहरुलाई पढाउने नचाहेको बेला पचरौता नगरपालिकाले छोरीहरुलाई शिक्षामा आकर्षित गर्न एवम अभिभावकहरुलाई उत्साहित गर्ने उदेश्यका साथ यस्तो […]
रहस्यमय तरिकाले हत्या गरिएको महोत्तरीको भ्रमरपुराकी सुजिता ठाकुरको हत्यामा संलग्न चारजनालाई प्रहरीले गरे सार्वजनिक

रहस्यमय तरिकाले हत्या गरिएको महोत्तरीको भ्रमरपुराकी सुजिता ठाकुरको हत्यामा संलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको हत्यामा संलग्न चारजनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले सुजिताको हत्या तथा शव लुकाउनेमा संलग्न देवर रुपेश सहित चारजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा लोहारपट्टी नगरपालिका ७ […]
संवद्र्धनका लागि आउँदो आर्थिक वर्षमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताउनुभयो।

जानकी खबर । जनकपुरधाम, २९ असार । मुख्यमन्त्री लालबाबु राउतले भाषा र साहित्यको संवद्र्धनका लागि आउँदो आर्थिक वर्षमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताउनुभएको छ । मुख्यमन्त्री राउतले भाषा, साहित्य र कला संस्कृतिको संवद्र्धन गर्नको लागि आउँदो आर्थिक वर्षमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताए । विद्यापति पुरस्कार कोषले आज आयोजना गरेको नेपाल विद्यापति पुरस्कार अर्पण समारोहलाई […]
मुख्यमन्त्री राउत : प्रतिनिधिसभा पुनर्स्थापनाबाट लोकतन्त्र र संविधानवादको जित भएको

जानकी खबर ।२९ असार, जनकपुरधाम ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकतन्त्रको रक्षा गर्न न्यायमूर्तिहरुले अदम्य साहस देखाएको बताउनुभयो । उहाले प्रतिनिधिसभा पुनर्स्थापनाबाट लोकतन्त्र र संविधानवादको जित भएको बताएका छन् । मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ‘लोकतन्त्रको रक्षा गर्न न्यायमूर्तिहरुले अदम्य साहस देखाउनुभयो, उहाँहरुप्रति नमन छ ।’ लोकतन्त्रको रक्षा गर्न न्यायमूर्तिहरुले अदम्य साहस […]
जनकपुरधामको िपराडी चैाकमा माँ जानकी छोला भटूरा सञ्चालनको तैयारीमा , अहिले विधिशास्त्रका अनुसार पुजा हुदै छ।

जानकी खबर ।२९ असार,जनकपुरधाम । जनकपुरधामको िपराडी चैाकमा माँ जानकी छोला भटूरा सञ्चालनको तैयामा , अहिले विधिशास्त्रका अनुसार पुजा हुदै छ।
सर्वोच्च अदालतको आदेशको स्वागतमा जनकपुरधाममा विजयी जुलुश र बिरोधमा प्रदर्शन

जानकी खबर ।असार २९, जनकपुरधाम । सर्वोच्च अदालतको आदेशको स्वागतमा जनकपुरधाममा विजयी जुलशु निकालिएको छ । संसद पुर्नस्थापना भएको खुशियालीमा संयुक्त लोकतान्त्रिक गठबन्धन जनकपुरले विजयी जुलुश गरेको हो । सर्वोच्च अदालतले फैसला सुनाएको केहि घण्टापछि सोमवार गठबन्धनमा सहभागी नेपाली काँग्रेस, जसपा, नेकपा एमाले माधव पक्ष र माओवादी केन्द्रका नेता कार्यकर्ताले प्रदर्शन गरे । रेल्वे स्टेशनबाट […]
जनकपुरधामको मुजेलियामा सहिद गेट निर्माणको क्रममा- केहि दृश्यहरु

जानकी खबर । असार २८, जनकपुरधाम । जनकपुरधामको मुजेलियामा सहिद गेट निर्माणको क्रममा , केहि दृश्यहरु
धनुषाको मिथिला बिहारी नगरपालिकाबाट चोरीका २ मोटरसाइकल साथै २ जना पेशेबर चोर पक्राउ

जानकी खबर ।असार २८, मिथिलेश्वर । धनुषाको मिथिला बिहारी नगरपालिकाबाट प्रहरीले चोरीका दुई मोटरसाइकल साथै दुई जना पेशेबर चोर लाई पक्राउ गरेको छ । आइतवार दिउँसो प्रहरीले नगरपालिकाको वडा ३ मिथिलेश्वर बाट चोरीका दुई मोटरसाइकल साथै दुई पेशेबर चोर पनि पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगर ८ पिडारी चोकका १६ वर्षीय रिहान खान […]
सर्लाहीबाट २ थान पेस्तोल र १७ थान गोलीसहित३ युवक पक्राउ

जानकी खबर ।असार २७,सर्लाही । सर्लाहीबाट २ थान पेस्तोल र १७ थान गोलीसहिततीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ब्रहमपुरी गाउँपालिका–४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरुलाई ब्रहमपुरी गाउँपालिका २ बाट […]
सिरहाजिल्लाको लहानस्थित रहेको नापी कार्यालय लहानका कार्यालय प्रमुख सहित अन्य कर्मचारीहरुले कार्यालयभित्रै दारु पार्टी गरेको तस्विरहरु सार्वजनिक

जानकी खबर । असार २७,सिरहा । सिरहाजिल्लाको लहानस्थित रहेको नापी कार्यालय लहानका कार्यालय प्रमुख सँजय सिँह सहित अन्य कर्मचारीहरुले कार्यालयभित्रै दारु पार्टी गरेको तस्विरहरु सार्वजनिक भएको छ । असार मसान्तको अन्तिम भन्दै पार्टी (भोजभतेर) गरेको भनेर केही जनाले फेसबुकमा दारु खाँदै गरेको फोटोहरु सार्वजनिक गरेको छ । नापी कार्यालयका कार्यालय प्रमुख सँजय सिँहले शनिबार (आज) […]
