लोसपा नेपालबाट धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ को वडा अध्यक्ष पदका लागि अखिलेश मिश्र (जिबु ) ले दिए उमेदवारी

जानकी खबर ।१३बैसाख,जनकपुरधाम।लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ को वडा अध्यक्ष पदका लागि अखिलेश मिश्र (जिबु ) ले उमेदवारी दिनुभएको छ ।उहाँले आफू समज सेवा गर्दै आएको र समाज सेवाको उदेश्यले नै उम्मेदवारी दिएको समाजिक संजालमा उल्लेख गरेका छन् । ३० बैसाखमा हुनेभएको स्थानीय तहको चुनावमा उहाँको चिन्ह साईकल रहेको छ।यस अधि […]

जउनपा वडा ८ को वडा अध्यक्ष पदमा जानकी रमण झाको स्वतंत्र उमेदवारी

जानकी खबर ।१३बैसाख,जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिका वडा ८ को वडा अध्यक्ष पदमा जानकी रमण झाले स्वतंत्र उमेदवारी दिनुभएको छ । उहाँले “आफ्नो विकास आफ्नो हाथ ” नारा संगै सकारात्मक बदलाबको लागि आफूले उम्मेदवारी दिएको समाजिक संजालमा उल्लेख गरेका छन् ।

जउनपामा१२७ पदका लागि ५२९ जनाको उम्मेदवारी

जानकी खबर।१३बैसाख,जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनबाट निर्वाचित हुने १२७ पदका लागि ५२९ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुनेभएको स्थानीय तहको चुनावमा जनकपुरधामको नयाँ नेतृत्वका लागि नगरप्रमुखमा २६ र उपप्रमुखमा २५ जनाले मनोनयन दर्ता गराएका छन् भने वडाध्यक्षमा १७० जनाको उम्मेदवारी परेको छ।त्यस्तै वडा सदस्यमा १७६, महिला सदस्यमा ७५ र दलित महिला सदस्यमा ५७ […]

नेकपा एमालेले जउनपाको मेयर पदमा शिवंकर साह ‘हिरा’ को नाम लगाए टुंगो

जनकपुरधाम : नेकपा एमालेले जनकपुरधाम उप-महानगरपालिकाको मेयर पदमा शिवंकर साह ‘हिरा’ को नाम टुंगो लगाएको छ । एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरको नगरप्रमुखमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।जनकपुरधाममा सुरुमा शिवशंकर साह हिराको मात्र एकल नाम सिफारिस भएपनि केही दिनअघि मात्र लोसपा परित्याग गरी वडा नं। ७ का अध्यक्ष […]

जउनपा वडा २५का नेपाली काकांग्रेसको वडा सभापति मो. कमरूदिन (चांद) सहित सम्पुर्ण कार्य समितिले पार्टी वाट गरे राजिनामा,स्वतन्त्र वाट मो. कमरूदिनको उमेदवारीको घोषणा

जानकी खबर ।११  वैशाख,जनकपुरधाम।जनकपुरधाम उप-महानगरपालिका वडा २५ (लोहना)का नेपाली काकांग्रेसको वडा सभापति मो. कमरूदिन (चांद) सहित सम्पुर्ण कार्य समितिले पार्टी वाट राजिनामा गरेका छन्।उनिहरुले वडा अध्यक्षका लगि स्वतन्त्र रूपमा मो. कमरूदिनको (चांद) उमेदवारीको घोषणा गरेको हो।उहाँले आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनगरि आफू पार्टीमा इमन्दार र सक्रिय रूपमा काम गरिरहे पनि पार्टीले आफुलाई टिकट नदिदा सम्पुर्ण समितिको […]

नेपाली काकांग्रेसको गठबन्धन वाट जनकपुरधामको उप-मेयर पदको सम्भावीत उमेदवार -विक्रम यादव

जनकपुरधाम उप -महानगरपालिकामा नेपाली काकांग्रेसको नगर उप-सभापति विक्रम यादव गठबन्धन बाट जनकपुरधामको उप-मेयर पदको सम्भावीत उमेदवार रहनु भएको जानकारी दिनु भएको छ। जानकी खबर संगको सम्बादमा उहाँले आवश्यक प्रक्रिया पुरा भए पछी गठबन्धन बाट जनकपुरधामको उप-मेयर पदकोलागि उमेदवारीको घोषणा गर्ने बताएका छन् ।

जनताको समस्या समाधानका लागी प्रतिबद्ध:महतो

जनकपुरधाम । निर्माण व्यावसायी बलराम महतो जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवारीको घोषणा संगै  विभिन्न वडामा पुगेर जनताको वास्तविक समस्या समाधानका लागी प्रतिबद्ध बनेको देखिएको छ ।यसै क्रममा शुक्रबार महतोले आफ्नो टिम तथा युवाहरूको साथमा जनकपुरधामको वडा ७ स्थित जानकी नगरका स्थानीय भद्रभलादमी र युवाहरु संग  भेट- वार्ता गर्नुभयो।महतोले  उहाँहरुको डुबान र फोहरको समस्याले आफूलाई दुखित बनाएको […]

सिरहाको सलहेस फूलबारीमा भब्य मेला

सिरहा -सिरहाको सलहेस फूलबारीमा भब्य मेला लागेको छ ।१४ औं शताब्दीका राजा सलहेसको सम्झनामा सलहेशको शौर्य, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झना र यहाँ प्रत्येक वैशाख १ गते फुल्ने अनौठो फूलको कारण  यस स्थलमा भव्य मेला लाग्ने गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र […]