भारतीय प्रधानमन्त्री मोदीले थप ४३ सदस्यीय मन्त्रिमण्डल विस्तार गरे

जानकी खबर । असार २४, गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले थप ४३ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । बुधबार मोदीले थप ४३ सदस्यीय जम्बो मन्त्रिमण्डल विस्तार गरेका हुन् । विस्तार गरिएको मन्त्रिमण्डलमा १५ केन्द्रीय मन्त्री र २८ राज्यमन्त्री रहेका छन् । ४३ जनाले मन्त्री र राज्यमन्त्रीको सपथसँगै पुराना ७ मन्त्रीहरुको बढुवा भएका छन् । […]
भारतको जम्मुस्थित विमानस्थलमा शक्तिशाली विस्फोट

जनकी खबर । असार १३ गते । भारतको जम्मुस्थित विमानस्थलमा शक्तिशाली विस्फोट भएको छ । “जम्मु विमानस्थल भित्र अति संवेदनशील क्षेत्रका दुई विस्फोटन भएको खबर आएको छ, घटनाका बारेमा प्राप्त प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भएको विवरण छैन । घटनाका बारेमा छलफल र समीक्षा गर्न उच्च सुरक्षा अधिकारीहरुको बैठक बोलाइएको र घटनालाई सुरक्षा अधिकारीहरुले गम्भीरतापूर्वक […]
भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित

जनकी खबर ।असार १२ गते । भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना सङ्क्रमित भएका हुन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने थप सङ्क्रमितको सङ्ख्याभन्दा बढी रहेको छ । अधिकारीहरुका अनुसार सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ६४ हजार […]
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ५० हजारभन्दा धेरै नयाँ संक्रमित

जनकी खबर ।असार ९ गते । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ५० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन्। भारतमा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या ३ करोड नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड २८ हजार ७०९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र […]
भारतमा एकैदिनमा ८० लाखभन्दा धेरैलाई भ्याक्सिन लगाइएको

जनकी खबर ।असार ८ गते। भारतमा एकैदिनमा ८० लाखभन्दा धेरैलाई भ्याक्सिन लगाइएको छ ।छिमेकी मुलुक भारतमा हिजो सोमबार ८० लाखभन्दा धेरैमा भ्याक्सिन लगाइएको हो । अहिलेसम्म कुनै पनि देशमा एक दिनमा यति धेरै संख्यामा भ्याक्सिन लगाइएको छैन । गत अप्रिल ५ मा पनि ४३ लाखभन्दा धेरैलाई भ्याक्सिन लगाइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट […]
भारतीय रक्षा मन्त्रालयले सेनासँग सम्बन्धित जानकारीहरु सार्वजनिक गर्ने घोषणा गरेको छ।

जानकी खबर जेठ ३० जनकपुरधाम । भारतीय रक्षा मन्त्रालयले सेनासँग सम्बन्धित जानकारीहरु गोपनीयताको सूचीबाट हटाएर सार्वजनिक गर्ने घोषणा गरेको छ।भारतको रक्षा मन्त्रालयले देशमा हालसम्म भएका युद्ध, सैन्य अभियान र सेनासँग सम्बन्धित जानकारीहरु सार्वजनिक गर्ने घोषणा गरेको हो। भारतको रक्षा मन्त्री राजनाथ सिंहले युद्ध, युद्धको क्रममा भएका संवाद, सैन्य अपरेशन र सेनाको इतिहाससँग जोडिएका जानकारीलाई गोपनियताको […]
दीपावलीसम्म ८० करोड देशवसिलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने प्रधानमन्त्री मोदी

जानकी खबर ।२४ जेठ, जनकपुधाम । राष्ट्रको नाममा सम्बोधन गर्दै सोमबार मोदीले प्रधानमन्त्री गरीब कल्याण योजनाअनुसार दिइँदै आएको निःशुल्क रासनको समयावधि बढाउने घोषणा गरेका हुन् । ‘प्रधानमन्त्री मोदीले सरकार यो महामारीमा गरीबको साथमा रहेको र हाम्रो ८० करोडभन्दा धेरै जनसंख्याले नोभेम्बरसम्म रासन पाउने तथा कसैले पनि भोकै सुत्नुनपर्ने बताए । यसअघि सन् २०२० को अक्टोबरमा […]
चीनमा बर्डफ्लुको एच१०एन३ भेरियन्टको संक्रमण पहिलोपटक मानिसमा देखियो ।

जनकी खबर ।जेठ १९ जनकपुरधम चीनमा४१ वर्षीय पुरुषमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३को को संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाचीनमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ । चीनको नेशनल हेल्थ कमिसन (एनएचसी)ले मंगलबार दिएको जानकारी अनुसार जेनजियाङ सहरमा […]
चार देशमा हप्ताको ७ नियमित अन्तर्राष्ट्रिय उडान हुने
जनकी खबर । जेठ १८ जनकपुधाम चार देशमा हप्ताको ७ नियमित अन्तर्राष्ट्रिय उडान हुने भएका छन्। मन्त्रिपरिषदले चीन, कतार र टर्कीमा पनि नियमित उडान खुल्ला गरेसँगै ७ उडान हुने भएका हुन्। अहिले भारतमा हप्ताको दुई उडान हुँदै आएको छ। बुधबार र शुक्रबार नेपाल एयरलाइन्स र एयर इन्डियाले दुई उडान गर्दै आएका छन्। नेपाल नागरिक उड्डयन […]
थाइल्याण्डमा कोरोना संक्रमित पत्ता लगाउन कुकुर परिचालन !

जानकी खबर ।१३ जेठ थाइल्याण्डमा कोरोना भाइरस संक्रमित पत्ता लगाउन कुकुर परिचालन गरिएको छ । थाइल्याण्डको सरकारले कोभिड १९ संक्रमित मानिस तत्कालै पत्ता लगाउन ६ वटा लाव्राडोर कुकुर परिचालन सुल गरेको हो । संक्रमितको शरीरबाट आउने पसिमा हुने विशेष खालको गन्ध पहिचान गर्न सकिने क्षमता भएका ती कुकुरहरुलाई बैंकक चुलालोंकोर्न विश्वविद्यालयको पशुस्वास्थ्य विभागमा तालिम दिइएको […]
