जनकी खबर ।जेठ १९ जनकपुरधम चीनमा४१ वर्षीय पुरुषमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३को को संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाचीनमाध्यमहरुले जनाएका छन् ।

चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ ।

चीनको नेशनल हेल्थ कमिसन (एनएचसी)ले मंगलबार दिएको जानकारी अनुसार जेनजियाङ सहरमा बस्ने बर्डफ्लुका संक्रमित गत अप्रिल २८ मा अस्पतालमा भर्ना भएका थिए । त्यसको एक महिनापछि उनलाई एच१०एन३को संक्रमण भएको पुष्टि भएको थियो ।

यो कहिलेकाँही कुखुराबाट मानिसमा सर्न सक्ने संक्रमण हो र यसको फैलिने जोखिम निकै कम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *