ट्राफिकले श्रीमती चढेको गाडी रोकेपछि मेयर शाहले दिए सिंहदरबार जलाउने धम्की

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहकी श्रीमती चढेको सरकारी सवारी साधनलाई ट्राफिक प्रहरीले अनावश्यक जाँच र केरकार गरेको भन्दै महानगर प्रमुखको सचिवालयले आपत्ति जनाएको छ । महानगरप्रमुखको सचिवालयले विज्ञप्ति जारी गर्दै सुत्केरी अवस्थामा रहेकी मेयर शाहकी श्रीमती सविना काफ्ले सवार गाडी ट्राफिक प्रहरीले चेकजाँच गरेको र त्यसक्रममा ‘अनावश्यक केरकार’ गरिएको उल्लेख गरेको छ । ‘आफ्नो […]
चन्द्रयान-३ को सफल अवतरणका लागि प्रधानमन्त्री प्रचण्डले भारतलाई दिए बधाई

६ भदौ, काठमाडौं । भारतको चन्द्रयान ३ चन्द्रमामा सफल अवतरण गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । ‘चन्द्रमाको सतहमा चन्द्रयान ३ को सफल अवतरण गरेर विज्ञान तथा अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि हासिल गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको इसरो […]
जितीया लाई राष्ट्रिय पर्व घोषणा गर्न तथा सरकारी कामकाजमा मैथिली भाषा लागु गराउनका लागि अप्पन विराटगढ परोपकार समाजले विभिन्न कारिक्रमहरु लाई तीव्रता दिदै

मिथिलाको महान पर्व जितीया लाई राष्ट्रिय पर्व घोषणा गर्न तथा सरकारी कामकाजमा मैथिली भाषा लागु गराउनका लागि अप्पन विराटगढ परोपकार समाजले विभिन्न कारिक्रमहरु लाई तीव्रता दिदै आएका छन्। जानकी खबरसँगको विशेष सम्बादमा अप्पन विराटगढ परोपकार समाजकी अध्यक्ष बसुन्धरा झाले गत श्रावण महिना गरिएको कारिक्रम तथा प्रयासहरुको बरेमा जानकारी दिनुभयो। उहाँले अप्पन विराटगढ परोपकार समाज केन्द्रीय […]
शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका दुई एसएसपीको सरुवा

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा अनुसन्धानमा खटिएका दुई एसएसपीलाई जिम्मेवारीबाट हटाइएको छ । गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो । केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने काठमाडौं प्रहरी परिसर, टेकुमा एसएसपी भुपेन्द्र खत्रीलाई पठाइएको छ । […]
राष्ट्रपतिद्वारा मङ्गलबार सर्वदलीय बैठक आह्वान

काठमाडौं, भदौ ३ गते। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई राष्ट्रपति पौडेलले बैठकमा बोलाउनुभएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मंगलबार बिहान साढे ८ बजेका लागि राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। बैठक राष्ट्रपति कार्यालयमा बस्नेछ। संघीय संसद बैठकमा लामो समयदेखि देखिएको गतिरोध अन्त्यका लागि शीर्ष […]
सर्वदलीय बैठक बोलाउने तयारी गर्दै :राष्ट्रपति पौडेल

लामो समयदेखि संसद् बैठक अवरुद्ध भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले लामो समयदेखि बैठक अवरुद्ध गर्दै आएपछि पटक–पटक चासो देखाउँदै आएका राष्ट्रपतिले केही दिनभित्रै संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाउने तयारी गरेका हुन् । बैठक छिट्टै बोलाइने भए पनि मिति भने पक्का भइसकेको छैन । […]
संसदमा एमाले सांसदको आज पनि नाराबाजी

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले आज (सोमबार) पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुनिल शर्मा र एमाले सांसद मानवीर राईलाई आकस्मिक समयमा बोल्न दिएपछि शून्य समयको कारबाही सुरु गर्ने बताएका थिए । तर सभामुखले सदनलाई नियमित कारबाहीतर्फ अघि बढाएको भन्दै एमले […]
राष्ट्रपति र सभामुखबीच भेटवार्ता हुँदै

२६ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच आज भेटवार्ता हुँदैछ । संसदको गतिरोधबारे चासो राख्दै बिहीबार प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका राष्ट्रपति पौडेलले आज सभामुख घिमिरेसँग छलफल गर्न लागेका हुन् । शीतलनिवासमा हुने छलफल बिहान १० बजेका लागि तय भएको छ । सुन तस्करीबारे उच्चस्तरीय छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल […]
संसदको अवरोध खुलाउने बिषयमा शीर्ष नेताहरु छलफल गर्दै ..

२३ साउन, काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरु आज पनि छलफलमा छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । बैठकमा प्रमुख सचेतकहरुसमेत सहभागी छन् । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न […]
अनुसन्धान गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

सुझावहरु सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता न्यूजगृहसोमबार, साउन १५, २०८० 4Shares काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन् । साउन ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्विन्टल सुन राजश्व अनुसन्धान विभागले […]
