जउनपा वडा २५का नेपाली काकांग्रेसको वडा सभापति मो. कमरूदिन (चांद) सहित सम्पुर्ण कार्य समितिले पार्टी वाट गरे राजिनामा,स्वतन्त्र वाट मो. कमरूदिनको उमेदवारीको घोषणा

जानकी खबर ।११ वैशाख,जनकपुरधाम।जनकपुरधाम उप-महानगरपालिका वडा २५ (लोहना)का नेपाली काकांग्रेसको वडा सभापति मो. कमरूदिन (चांद) सहित सम्पुर्ण कार्य समितिले पार्टी वाट राजिनामा गरेका छन्।उनिहरुले वडा अध्यक्षका लगि स्वतन्त्र रूपमा मो. कमरूदिनको (चांद) उमेदवारीको घोषणा गरेको हो।उहाँले आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनगरि आफू पार्टीमा इमन्दार र सक्रिय रूपमा काम गरिरहे पनि पार्टीले आफुलाई टिकट नदिदा सम्पुर्ण समितिको […]
१६औं लोकतन्त्र दिवस आइतबार देशभर मनाइँदै

११ वैशाख, काठमाडौं ।१६औं लोकतन्त्र दिवस आइतबार विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । २०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०६३ वैशाख ११ गते पुनर्स्थापना भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन ।विसं २०६१ माघ […]
नेपाली काकांग्रेसको गठबन्धन वाट जनकपुरधामको उप-मेयर पदको सम्भावीत उमेदवार -विक्रम यादव

जनकपुरधाम उप -महानगरपालिकामा नेपाली काकांग्रेसको नगर उप-सभापति विक्रम यादव गठबन्धन बाट जनकपुरधामको उप-मेयर पदको सम्भावीत उमेदवार रहनु भएको जानकारी दिनु भएको छ। जानकी खबर संगको सम्बादमा उहाँले आवश्यक प्रक्रिया पुरा भए पछी गठबन्धन बाट जनकपुरधामको उप-मेयर पदकोलागि उमेदवारीको घोषणा गर्ने बताएका छन् ।
जउनपा वडा ७ का अध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश

जनकपुरधाम उपमहानगरपालिका वडा ७ का अध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन्।एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बालकोटस्थित निवासमा साहलाई एमालेमा प्रवेश गराएका हुन्।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर एमालेमा प्रवेश साहलाई एमाले अध्यक्ष ओलीले जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिवद्धता जनाएका छन्।लोसपाबाट जनकपुरधामको नगरप्रमुखका लागि सिफारिश भई सकेको अवस्थामा जानकीराम एमालेमा प्रवेश गरेका […]
डा.सिके राउत नेतृत्वको जनमत पार्टीलेको माग सम्बोधन गर्न सरकार सकारात्मकः गृहमन्त्री खाँण

नेपाल सरकार र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीचको भेटवार्ता सम्पन्न भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा राउत नेतृत्वको संगठनसँग भएका सहमति कार्यान्वयनबारे छलफल भएको हो ।वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री बालकृष्ण खाँण र जनमत पार्टीको नेतृत्व अध्यक्ष राउतले गरेका थिए ।वर्तामा जनमत पार्टीले आफूहरू स्थानीय तह निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगमा दल दर्ता […]
जनताको समस्या समाधानका लागी प्रतिबद्ध:महतो

जनकपुरधाम । निर्माण व्यावसायी बलराम महतो जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवारीको घोषणा संगै विभिन्न वडामा पुगेर जनताको वास्तविक समस्या समाधानका लागी प्रतिबद्ध बनेको देखिएको छ ।यसै क्रममा शुक्रबार महतोले आफ्नो टिम तथा युवाहरूको साथमा जनकपुरधामको वडा ७ स्थित जानकी नगरका स्थानीय भद्रभलादमी र युवाहरु संग भेट- वार्ता गर्नुभयो।महतोले उहाँहरुको डुबान र फोहरको समस्याले आफूलाई दुखित बनाएको […]
वनस्पतिको संरक्षण समृद्धिको आधार: मुख्यमन्त्री राउत

जनकपुरधाम, चैत २९ । मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा पाइने औषधीय गुणले भरिपूर्ण वनस्पतिको संरक्षण समृद्धिको आधार बन्न सक्ने बताउनु भएको छ ।२३ औ वनस्पति दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र धनुषाले धनुषाधाम स्थित वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको ठुलो सम्पतिको रुपमा रहेको वनस्पतिको संरक्षण गरेर मगन्य आम्दानी गर्न सकिने बताउनु भएको हो ।नेपालमा […]
नेपाली रेलको शनिबार उद्घाटन भइसक्यो ।

१९ चैत, जनकपुरधाम ।नेपाली रेलको शनिबार उद्घाटन भएको छ ।नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि आज जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको छ । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएका हुन् ।
प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी बिच भेटवार्ता

१९ चैत, काठमाडौं ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।दुई देशका प्रधानमन्त्रीहरु बीच आज भेटवार्ता गर्ने कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीको हैदरावाद हाउसमा द्धिपक्षीय वार्ता हुनेछ ।
नेकपा एमालेका अध्यक्ष ओली रुपन्देही आउँदै

चैत१४, बुटवल ।विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रुपन्देही आउँदै छन् । सोमवार एमाले अध्यक्ष ओलीले भैरहवामा पार्टी प्रवेश गराउने र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।अध्यक्ष ओली आज साँझ बुटवलमा बास बस्ने र मंगलबार बिहान तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उद्घाटन गर्ने […]
