२५६६औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनी पुगनुभएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई प्रधानमन्त्री देउवाले गरे स्वागत । केही दृश्य

२५६६औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनी पुगनुभएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई प्रधानमन्त्री देउवाले गरे स्वागत । केही दृश्य
लक्ष्मीनियाँ वडा ४ को अध्यक्षमा नेपाली कांग्रेसबाट रमेश साह निर्वाचित

जनकपुरधाम।नेपाली कांग्रेस बाट धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा ४ को वडा अध्यक्ष पदमा रमेश साह (धुपो) बिजयी भएका छन्। लक्ष्मीनियाँ गाउँपालिका वडा ४ सपहीको मत परिणाम :नेपाली काँग्रेस – १०५९जसपा नेपाल – ७५६
लक्ष्मीनियाँ गाउँपालिका वडा ३ को अध्यक्षमा तेज नरायण यादव (हिरा ) निर्वाचित

जनकपुरधाम। जनता समाजवादी पार्टी बाट लक्ष्मीनियाँ गाउँपालिका वडा ३ को वडा अध्यक्षमा तेज नरायण यादव (हिरा ) निर्वाचित भएका छन् । साहले १०५१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका सहदेव यादवले १०३१ मत ल्याए ।साह २० मतले विजयी हुनुभएको छ।
लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्षमा जसपा अगाडी

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको मतगणना हालसम्म। गाउँपालिका अध्यक्ष
जउनपामा मेयर पदका स्वतन्त्र उम्मेदवार मनोज साहको अग्रता कायम

जनकपुरधाम उपमहानगरपालिकामा मतगणना सम्पन्न भइसकेको वडा १ र २ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल जितेको छ।वडा १ को अध्यक्षमा दीपनारायण यादव र वडा २ को अध्यक्षमा शिवु साह निर्वाचित भएका छन् lजनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार मनोज साहको अग्रता कायम रहेको छ। वडा १ र २ को मतगणना सम्पन्न हुँदासम्म मेयर पदमा स्वतन्त्र उम्मेदवारी […]
लक्ष्मीनियाँ गाउँपालिका वडा १ का अध्यक्ष पदमा दिलिपयादव विजय

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा -१ का अध्यक्ष पदमा नेकपा एमाले बाट दिलिप यादव विजय भएका छ्न। लक्ष्मीनियाँ गाउँ पालिका वडा नं. १ को वडा अध्यक्ष पदमा यादव १०० मतले विजयी भएका छ्न । लक्ष्मीनिया गाउँपालिका वडा नम्बर २ को अन्तिम मतपरिणाम अनुसार लालजि साह वडाध्यक्षमा ६२१ मत ल्याएर विजयी भएका हुन् धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको गाउँपालिका […]
जनकपुरधामको मेयर पदको ताजा अपडेट

जनकपुरधामको मेयर पदको ताजा अपडेट घण्टाघर( मनाेज साह ) – 869 एमाले – ( शिवशंकर साह ) 461 आँप -( बलराम महताे) 224 छाता – ( लाल किशोर साह ) 145 साइकल – ( मनाेज चाैधरी ) 164 लालटेन – ( जानकीराम साह ) 79
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष पदमा अजय कुमार यादव अग्र स्थानमा ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्ष पदमा अजय कुमार यादव अग्र स्थानमा । लक्ष्मीनिया गाउँपालिका अध्यक्षअजय कुमार यादव एमाले (सुर्य) – ८६७रूख – ५१४छाता- ४५१
लक्ष्मीनियाँ गाउँपालिका वडा २ को अध्यक्षमा नेकपा एमाले बाट लालजि साह विजयी

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा २ को अध्यक्षमा नेकपा एमाले बाट लालजि साह विजयी भएका छन् । लक्ष्मीनियाँ गाउँपालिका वडा २ को अन्तिम मतपरिणाम अनुसार लालजि साह वडाध्यक्षमा ६२१ मत ल्याएर विजयी भएका हुन् । लक्ष्मीनियामा निर्वाचन कार्यालयका अधिकृतले उनी विजयी भएको घोषणा गरेका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका देव सिंह ५ सय २१ मत प्राप्त गरेका […]
लक्ष्मीनियाँ गाउँपालिकामा मतदानका केही दृश्य
