धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा २ को अध्यक्षमा नेकपा एमाले बाट लालजि साह विजयी भएका छन् ।

लक्ष्मीनियाँ गाउँपालिका  वडा २ को अन्तिम मतपरिणाम अनुसार लालजि साह  वडाध्यक्षमा ६२१  मत ल्याएर विजयी भएका हुन् ।

लक्ष्मीनियामा  निर्वाचन कार्यालयका अधिकृतले उनी विजयी भएको घोषणा गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका देव सिंह  ५  सय २१ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *