सर्वोच्च अदालतको फैसलासँगै पुनस्र्थापित भएको एमाले एकजुट नभई फुटे

जानकी खबर ।२,भदौ, काठमाडौं ।सरकारले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याइदिएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसहित ५८ जना केन्द्रीय सदस्यलाई समेटेर नयाँ पार्टी दर्ता गराएका छन् । २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलासँगै पुनस्र्थापित भएको एमाले एकजुट नभई फुटेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेजसँगै पुनर्स्थापित भएको नेकपा एमाले पनि […]

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धीअध्यादेश जारी

जानकी खबर ।२ भदौ, काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धीअध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकी खबरलाई जानकारी दिए। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने  […]

देशभक्तिको सवालमा प्रदेश-२बलियो छ : डा.राजेशअहिराज

जानकी खबर ।१ भदौ काठमाडौँ ।प्रदेश-२ प्रदेश प्रमुखबाट पदमुक्त भएका डा.राजेश झा अहिराजले देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको बताएका छन् । पदमुक्त भएपछि मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले प्रदेश-२ का नागरिकको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन भने विशेष पहलकदमीको खाँचो रहेको बताए । ‘देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको छ । जनघनत्वको […]

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले लिए पद तथा गोपनीयताको शपथ

जानकी खबर ।१ भदौ, काठमाडौं ।प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख […]

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बिहान ११ बजे

जानकी खबर ।१ भदौ, काठमाडौं ।नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहान ११ बजे बोलाइएको छ । सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले मंगलबार स्थायी कमिटी बैठक बोलाएका हुन् । एमाले विभाजन वा एकताको निर्णायक मोडमा पुगेका बेला बोलाइएको यो बैठकलाई चासोपूर्वक हेरिएको छ । सोमबार राति अध्यक्ष ओलीले एमाले विभाजनका […]

प्रदेश २ को प्रदेश प्रमुख परिर्वतन-हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस

जानकी खबर ।३२ साउन, काठमाडौं ।सरकारले प्रदेश २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो । अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । नयाँ प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् । […]

७५ औँ स्वतन्त्रता दिवसको अवसरम भारतीय प्रधानमन्त्री मोदीको सम्बोधन

ब्रिटिश उपनिवेशबाट देशले मुक्ति पाएको ७५ औँ
स्वतन्त्रता दिवसको अवसरम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित लाल किल्लाबाट ९० मिनेट सम्बोधन गरेका छन् । 

नवनियुक्त मुख्यमन्त्री केसीसहित ७ मन्त्रीले लिए शपथ- लुम्बिनी प्रदेश

जानकी खबर ।२८ साउन,बुटवल ।लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनियताको सपथ लिएका छन्। केसीले लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्। उनीसँगै गठबन्धन दलका अन्य ६ मन्त्रीले समेत पद तथा गोपनीयताको सपथ लिएका छन्। नेपाली कांग्रेसका डिल्ली चौधरीले ग्रामिण तथा शहरी विकास मन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादवले […]

जनसंख्याको अनुपातमा भ्याक्सिन उपलब्ध गराउन मुख्यमन्त्री राउतको मांग

जानकी खबर । २८ साउन,जनकपुरधाम ।मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २लाई जनसंख्याको अनुपातमा कोरोना विरुद्धको भ्याक्सीन उपलब्ध गराउन केन्द्रिय कोरोना संकट व्यवस्थापन केन्द्र संग मांग गर्नु भएको छ ।सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्मा नेतृत्वका्े टोली सहित मुजेलिया स्थित ग्रामिण प्रशिक्षण केन्द्रमा बसेको पिसिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले सो मांग गर्नु भएको हो ।सबैभन्दा बढी जनघनत्व तथा भारत […]