धनुषाको बटेश्वर गाउँपलिकामा जनमत पार्टीको पार्टी प्रवेश कारिक्रम सम्पन्न

जानकी खबर ।१६ साउन , शान्तिपुर ।धनुषाको बटेश्वर गाउँपलिकामा जनमत पार्टीको पार्टी प्रवेश कारिक्रम सम्पन्न भएको छ । सनिवार बटेश्वर गाउँपलिकाका वडा ५ मा जनमतका प्रतिनिधि बिरेन्द्रकुमर यादावले वडा ५ को विभिन्न टोलका २ सय ५० जनाले पार्टीमा प्रवेश गरेको जानकारी दिनु भएको छ । जनमत पार्टी बटेश्वर गाउँपलिकाका वडा ५ शान्तिपुरले बिरेन्द्रकुमर यादावको अध्यक्षतामा […]

जसपा नेपाल संसदीय दल नेताको चयन आज शनिवार हुने

जानकी खबर ।१६ साउन ,काठमाडौं । जनता समाजवादी पार्टी( जसपा)नेपाल संसदीय दल नेताको चयन आज शनिवार हुने भएको छ । दलको विधानलाई कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेपछि नेता चयनको प्रकृयालाई अगाडी बढाइएको छ । दलमा नेता चयनका लागि चुनावी प्रकृयाका लागि नवराज सुवेदीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइएको छ ।तर दलको नेतामा पार्टी अध्यक्ष यादव […]

नेपालमा दलतन्त्र चलिरहेको छ ।

जानकी खबर ।१५ साउन,काठमाडौं lमैले ५५ वर्षदेखि नजिकबाट चिन्दै आएको हाम्रो पार्टीका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई शुभकामना दिन चाहन्छु । शुभकामनाका साथ केही संशय पनि छन्, त्यसलाई पनि व्यक्त गर्न चाहन्छु । मभन्दा अगाडि एकजना प्रतिभाशाली र प्रतिवद्ध माननीयज्यू (भीम रावल)ले एउटा सम्झौतालाई केन्द्रमा राखेर अत्यन्त गम्भीर वक्तव्य दिनुभयो । वक्तव्यमा उहाँले व्यक्त गर्नुभएको […]

वरिष्ठ नेता नेपाल पक्ष सरकारमा नजाने

जानकी खबर ।१४ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् ।सत्तारुढ गठबन्धनले माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी […]

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

जानकी खबर ।१४ साउन, काठमाडौं ।              प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिहान सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो । बुधबार बसेको सत्ता गठसत्ता गठबन्धनको बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्ने […]

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीबारे निर्णय लिन तीन नेतालाई गरे प्रस्ताव

जानकी खबर ।१३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीबारे निर्णय लिन तीन नेतालाई प्रस्ताव गरेको छ।  बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अधिकांश सदस्यले मन्त्रीको नाम टुंग्याउने जिम्मेवारी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिने प्रस्ताव गरेका हुन्। सरकारमा जानेको नाम टुंग्याउने जिम्मेवारी तीन नेतालाई […]

जसपाका अध्यक्ष उपेन्द्र यादव सरकारमा नजाने

जानकी खबर । साउन १३,जनकपुरधाम । जसपाका अध्यक्ष उपेन्द्र यादव सरकारमा नजाने बताएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपा चाँडै सहभागि हुने जानकी खबरको संक्षिप्त संवादमा उनले भने, तर म सरकारमा जादिन् । ‘पार्टी सरकारमा सहभागि हुने कार्यकारिणी समितिले नै निर्णय गरिसकेको छ’ उनले भने, गठबन्धन सरकारमा पार्टीबाट अन्य साथीहरु मन्त्री हुनेछन् […]

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी परिषदको बैठक बस्दै

जानकी खबर ।१२ साउन,जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी परिषदको बैठक आज बस्दैछ । हिजो मात्र निर्वाचन आयोगबाट आधिकारिकता पाएको जसपाले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो। आयोगले हिजो आधिकारिकता विवादमा सनाखत गराउँदै उपेन्द्र यादव समूहलाई जसपाको मान्यता दिएको थियो । आयोगले महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि आह्वान पनि गरेको थियो। […]

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिए ।

जानकी खबर ।११ साउन, काठमाडौं ।निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ । यससँगै झण्डै ६ महिनादेखि अलग अलग गतिविधि गर्दै आएका जसपाको दुई समूह्य कानूनी रुपमा अलग भएका छन् । यसको औपचारिक घोषणा भने महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गरेपछि हुने नेताहरु बताउँछन् । यादव पक्षलाई आधिकारिता […]

जसपा नेपालको आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै

जानकी खबर ।११ साउन , काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै छ । सोमबार आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटेका छन् । यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर […]