जानकी खबर ।१६ साउन , शान्तिपुर ।
धनुषाको बटेश्वर गाउँपलिकामा जनमत पार्टीको पार्टी प्रवेश कारिक्रम सम्पन्न भएको छ ।

सनिवार बटेश्वर गाउँपलिकाका वडा ५ मा जनमतका प्रतिनिधि बिरेन्द्रकुमर यादावले वडा ५ को विभिन्न टोलका २ सय ५० जनाले पार्टीमा प्रवेश गरेको जानकारी दिनु भएको छ ।
जनमत पार्टी बटेश्वर गाउँपलिकाका वडा ५ शान्तिपुरले बिरेन्द्रकुमर यादावको अध्यक्षतामा आयोजना गारेको करिक्र्ममा जनमत पार्टी धनुषा जिल्ला अध्यक्ष ओमबिक्रम कुुुुशवाहा , इन्द्रजित यादव,जानमत लक्ष्मीनियाँ गाउँपलिका संयोजक शिवकुमर यादव , जानमतका विभिन्न क्षेत्रमा सक्रिय नेता कर्याकर्ता साहित विभिन्न ठाउँबाट आएका जानमत पार्टीमा आवद्ध बैज्ञानिक डा. सिके राउतका समर्थकहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *