२५६६औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनी पुगनुभएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई प्रधानमन्त्री देउवाले गरे स्वागत । केही दृश्य

२५६६औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनी पुगनुभएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई प्रधानमन्त्री देउवाले गरे स्वागत । केही दृश्य

लक्ष्मीनियाँ वडा ४ को अध्यक्षमा नेपाली कांग्रेसबाट रमेश साह निर्वाचित

जनकपुरधाम।नेपाली  कांग्रेस बाट  धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा ४ को वडा अध्यक्ष पदमा  रमेश साह (धुपो) बिजयी भएका छन्। लक्ष्मीनियाँ   गाउँपालिका वडा  ४ सपहीको मत परिणाम :नेपाली काँग्रेस – १०५९जसपा नेपाल – ७५६

लक्ष्मीनियाँ गाउँपालिका वडा ३ को अध्यक्षमा तेज नरायण यादव (हिरा ) निर्वाचित

जनकपुरधाम। जनता समाजवादी  पार्टी बाट  लक्ष्मीनियाँ गाउँपालिका वडा ३ को  वडा अध्यक्षमा तेज नरायण यादव (हिरा ) निर्वाचित भएका छन् । साहले १०५१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका सहदेव यादवले  १०३१ मत ल्याए ।साह २० मतले विजयी हुनुभएको छ।

जउनपामा मेयर पदका स्वतन्त्र उम्मेदवार मनोज साहको अग्रता कायम

जनकपुरधाम उपमहानगरपालिकामा मतगणना सम्पन्न भइसकेको वडा १ र २ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल जितेको छ।वडा १ को अध्यक्षमा दीपनारायण यादव र वडा २ को अध्यक्षमा शिवु साह निर्वाचित भएका छन् lजनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार मनोज साहको अग्रता कायम रहेको छ। वडा १ र २ को मतगणना सम्पन्न हुँदासम्म मेयर पदमा स्वतन्त्र उम्मेदवारी […]

लक्ष्मीनियाँ गाउँपालिका वडा १ का  अध्यक्ष पदमा दिलिपयादव विजय

धनुषाको लक्ष्मीनियाँ  गाउँपालिका वडा -१ का  अध्यक्ष पदमा नेकपा एमाले बाट दिलिप यादव विजय भएका छ्न। लक्ष्मीनियाँ गाउँ पालिका वडा नं. १ को वडा अध्यक्ष पदमा यादव १०० मतले विजयी भएका छ्न । लक्ष्मीनिया गाउँपालिका  वडा नम्बर २ को अन्तिम मतपरिणाम अनुसार लालजि साह  वडाध्यक्षमा ६२१  मत ल्याएर विजयी भएका हुन् धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको गाउँपालिका […]

जनकपुरधामको मेयर पदको ताजा अपडेट

जनकपुरधामको मेयर पदको ताजा अपडेट घण्टाघर( मनाेज साह ) – 869 एमाले – ( शिवशंकर साह ) 461 आँप -( बलराम महताे) 224 छाता – ( लाल किशोर साह ) 145 साइकल – ( मनाेज चाैधरी ) 164 लालटेन – ( जानकीराम साह ) 79

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष पदमा अजय कुमार यादव अग्र स्थानमा ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्ष पदमा अजय कुमार यादव अग्र स्थानमा । लक्ष्मीनिया गाउँपालिका अध्यक्षअजय कुमार यादव एमाले (सुर्य) – ८६७रूख – ५१४छाता- ४५१

लक्ष्मीनियाँ गाउँपालिका वडा २ को अध्यक्षमा नेकपा एमाले बाट लालजि साह विजयी

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा २ को अध्यक्षमा नेकपा एमाले बाट लालजि साह विजयी भएका छन् । लक्ष्मीनियाँ गाउँपालिका  वडा २ को अन्तिम मतपरिणाम अनुसार लालजि साह  वडाध्यक्षमा ६२१  मत ल्याएर विजयी भएका हुन् । लक्ष्मीनियामा  निर्वाचन कार्यालयका अधिकृतले उनी विजयी भएको घोषणा गरेका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका देव सिंह  ५  सय २१ मत प्राप्त गरेका […]