कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर तर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। आज (सोमबार) देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी  र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा हल्कादेखि मध्यम […]

उद्योगीसँग रवि लामिछानेको बाचा, उद्योगमा ताल्चा लगाउदिन र चन्दा पनि माग्दिन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पूर्व क्षेत्रका उद्योगी सँग उद्योगमा ताल्चा नलगाउने र चन्दा नमाग्ने बाचा गरेका छन् । मोरङ व्यापार संघले शनिबार विराटनगरमा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा लामिछानेले उद्योगीलाई करचाप लगाएर पार्टीको सदस्यता नबनाउने र आफ्नो पार्टीको मजदुर संगठनले देशभरीको कुनैपनि उद्योगमा ताल्चा नलगाउने बाचा गरेका […]

अवैध सुन प्रकरण: एक्स–रे हेर्ने भन्सार कर्मचारी निलम्बित

साउन ६, काठमाडौँ । करिब एक क्विन्टल अवैध सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । सुन बाहिरिएको दिन एक्स–रे मेसिन हेर्ने जिम्मा श्रेष्ठले पाएका थिए ।क्याथे प्यासिफक एयरलाइन्सबाट काठमाडौँ आएको अवैध सुन भन्सार कार्यालयबाट बाहिर आएपछि विभागको टोलीले नियन्त्रणमा लिएको थियो । यस प्रकरणमा चिनियाँ नागरिकसहित १० जनालाई […]

राष्ट्रपति पौडेलले गरे बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रमाणीकरण गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गरेर सभामुख देवराज घिमिरेले प्रमाणित गरेर पठाएको विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । 

महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा आइतबारदेखि प्रारम्भ

महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा आजदेखि प्रारम्भ भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भंगहा जयनगर रेल सेवाको उद्घाटन गरेका हुन् । आइतबार  दिउँसो भंगहा रेल्वे स्टेशनमा मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको हो । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको हो । पहिलो चरणमा […]

भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै विजलपुरा सम्म रेल सञ्चालन हुने

जयनगर– जनकपुरधाम–कुर्था रेल सेवा विस्तार आइतबारदेखि हुने भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहा नगरपालिकाको विजलपुर ासम्म रेल सञ्चालन हुने भएको छ । झण्डै २४ वर्ष पूर्व महोत्तरी जिल्लाको बिग्ही नदीमा रहेको रेलको पुल बाढीमा क्षतिग्रस्त भएपछि सेवा बन्द भएको थियो । भारतमा शासक रहेको अंग्रेजले महोत्तरी जिल्लाको जंगलबाट साखुको काठ ढुवानीका […]

सिरहाको कल्याणपुर नगरपालिका स्थित नबकाटोलमा शिव शनि मंदिर निर्माण कार्य सम्पन्न

सिरहा-मधेश प्रदेशको सिरहा जिल्ला कल्याण पुर नगरपालिका वडा१० स्थित नभकाटोलमा शिव शनि मंदिर निर्माण कार्य सम्पन्न भएको छ।तस्बिर

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक जना पक्राउ

२८ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । २७ असारमा कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरेको हो। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला […]