राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रमाणीकरण गरेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गरेर सभामुख देवराज घिमिरेले प्रमाणित गरेर पठाएको विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *