सिरहामा गुड्दै टिपरमा अचानक आगलागी चालकले हाम फालेर ज्यान जोगाए

जनकी खबर ।असार ९ , सिरहा सिरहामा गुड्दै गरेको टिपरमा अचानक आगलागी भएपछि चालकले हाम फालेर ज्यान जोगाएको छ ।   बुधबार गुडिरहेको टिपरमा आगलागी भइ जलेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका १० प्रयागपुरमा टिपर बालुवा लोड गरि ढल्केबर तर्फबाट चोहर्वा जाँदै गारेको ना १ क ५५५१ नम्बरको टिपरमा आगलागी भएको हो। […]

चोरलाई हत्या गरेको आरोपमा मन्दिरका २ जना साधु पक्राउ

जनकी खबर ।असार ९, बारा । बारा प्रहरीले चोरलाई हत्या गरेको आरोपमा मन्दिरका २ जना साधुलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा फेटा गाउँपालिका वडा नं.३ फुलवरिया टोल बस्ने ३५ बर्षीय पारस महतो धानुक र बिश्रामपुर गाउँपालिका वडा नं.२ बरैनिया टोल बस्ने ७२ बर्षीय बिरबहादुर यादब(दास बाबा) रहेका छन् । मन्दिरमा चोरी गर्न गएका बरैनिया […]

प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद विस्तार बदर गर्ने गरी सर्वोच्च अदालतबाट भएको आदेशप्रति असन्तुष्ट

जनकी खबर ।असार ८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चले मंगलबार २१ जेठ र २७ जेठमा थपिएका मन्त्रीहरुलाई काम गर्न रोक लगाई मन्त्रिपरिषद विस्तार बदर गर्ने गरी दिएको आदेशप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार बदर गर्ने गरी सर्वोच्च अदालतबाट भएको आदेशप्रति असन्तुष्टि जनाएका छन् । तथापि, अदालतको आदेश मान्नुको […]

सर्वोच्चले प्रधानमन्त्री ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिए

जानकी खबर ।८ असार, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम गर्न नदिनु, नदिलाउनू भनी अन्तरिम आदेश जारी गरेको छ।    मंगलबार  सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको हो। सर्वोच्चले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली […]

प्रदेश २ का प्रहरी नायब महानिरीक्षक डीआईजी धिरजप्रताप सिंहको सरुवा

जनकी खबर । असार ८ गते ।जनकपुरधाम । प्रदेश २ का प्रहरी नायब महानिरीक्षक डीआईजी धिरजप्रताप सिंहको सरुवा भएको छ । सिंहको स्थानमा डीआईजी उमेश रञ्जितकार प्रदेश २ मा आउने भएका छन् । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा गरेको हो […]

जनकपुरधाम उद्योग बाणिज्य संघ :प्रहरीले झुठा विवरण देखाएर व्यवसायीको सामान जफत गरी भन्सार बुझाउने कार्य रोक्न माग

जनकी खबर ।असार ८ गते । जनकपुधाम । जनकपुरधाम उद्योग बाणिज्य संघले प्रहरीले झुठा विवरण  देखाएर व्यवसायीको सामान जफत गरी भन्सार बुझाउने कार्य  रोक्न माग गरेको छ । राजश्व तिरी ढुवानी गरिरहेको सामान र सवारी साधन विलमा लेखिएको स्थान र गोदाममा नपुग्दै प्रहरीले नियन्त्रणमा लिई सामान ल्याउन प्रहरी हस्तक्षेप गरेको भन्दै जनकपुरधाम उद्योग वाणिज्य संघले […]

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाइएको

जनकी खबर । ८ असार, काठमाडौं ।काठमाडौं उपत्यकाका जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । कोरोना संक्रमण कम हुँदै गएपछि मंगलवार बाट निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सन्चालनमा आएका छन् भने व्यवसायिक क्षेत्र पनि चलायमान भएका छन् । यस्तै ट्याक्सी सेवा पनि सुरु भएको छ ।

सप्तरीमा ९ वर्षीया बालिकाको घाँटी रेटेर हत्यामा सलग्न एक युवक पक्राउ

जनकी खबर ।असार ७ गते । सप्तरी । सप्तरीमा ९ वर्षीया बालिका शिवानीकुमारी यादवको घाँटी रेटेर भएको हत्यामा सलग्न एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा ३ तरहि हटैल टाेलका १९ वर्षीय रोहितकुमार यादव रहेका छन् । प्रहरीका अनुसार करणी प्रयासको पोल खुल्ने डरले उनको हत्या भएको हो । हत्या […]

पछिल्लो २४ घण्टामा धनुषामा ७ जनामा कोरोना संक्रमण पुष्टी

जनकी खबर ।७ असार जनकपुरधाम । पछिल्लो २४ घण्टामा धनुषामा ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार आइतवार सम्म धनुषामा कोराना संक्रमीतको संख्या ५४९ रहेकोमा सोमवार ७ थप भएको छ भने हाल सम्म सक्रिय संक्रमीतको संख्या ४४३ रहेको छ भने आज धनुषामा निको हुनेमा ११३ […]