जिल्ला प्रहरी कार्यालय धनुषाको शौचालयमा थुनुवा झुण्डिएर मृत भेटिएको घटनाको विरोधमा सिनुरजोडा गाउँका अस्थानीयले धनुषाको लक्ष्मीनीयाँ बजारमा कारिब ३ घण्टा चक्का जाम गरि पुत्ला दहन तथा बिरोध प्रदर्शन गरेको छ। उनीहरूले घटनको सुक्ष्म छानबिन गरि दोशी लाई कारबाईको माग गर्दै प्रदर्शन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको शौचालयमा थुनुवा झुण्डिएर मृत भेटिएको घटनाको विरोधमा सिनुरजोडा गाउँका अस्थानीयले धनुषाको लक्ष्मीनीयाँ बजारमा कारिब ३ घण्टा चक्का जाम गरि पुत्ला दहन तथा बिरोध प्रदर्शन गरेका छन। उनीहरूले घटनाको सुक्ष्म छानबिन गरि दोशी लाई कारबाईको माग गरेका छन् । जानकी खबर ।१६साउन,लक्ष्मीनियाँ
धनुषाको बटेश्वर गाउँपलिकामा जनमत पार्टीको पार्टी प्रवेश कारिक्रम सम्पन्न
जानकी खबर ।१६ साउन , शान्तिपुर ।धनुषाको बटेश्वर गाउँपलिकामा जनमत पार्टीको पार्टी प्रवेश कारिक्रम सम्पन्न भएको छ । सनिवार बटेश्वर गाउँपलिकाका वडा ५ मा जनमतका प्रतिनिधि बिरेन्द्रकुमर यादावले वडा ५ को विभिन्न टोलका २ सय ५० जनाले पार्टीमा प्रवेश गरेको जानकारी दिनु भएको छ । जनमत पार्टी बटेश्वर गाउँपलिकाका वडा ५ शान्तिपुरले बिरेन्द्रकुमर यादावको अध्यक्षतामा […]
जसपा नेपाल संसदीय दल नेताको चयन आज शनिवार हुने

जानकी खबर ।१६ साउन ,काठमाडौं । जनता समाजवादी पार्टी( जसपा)नेपाल संसदीय दल नेताको चयन आज शनिवार हुने भएको छ । दलको विधानलाई कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेपछि नेता चयनको प्रकृयालाई अगाडी बढाइएको छ । दलमा नेता चयनका लागि चुनावी प्रकृयाका लागि नवराज सुवेदीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइएको छ ।तर दलको नेतामा पार्टी अध्यक्ष यादव […]
आज – १६ साउन २०७८ शनिवार को राशिफल

जानकी खबर ।१६, साउन, जनकपुरधाम । मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । धन हात पार्न पनि सक्छ, तर खानपान र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आदर्श व्यक्तित्व सँगको […]
‘मदन पुरस्कार–२०७७’को लागि नौं पुस्तकको श्रेष्ठका सूची सार्वजनिक

जानकी खबर ।१५ साउन ,काठमाडौं । मदन पुरस्कार गुठीले शुक्रबार ‘मदन पुरस्कार–२०७७’को लागि नौं पुस्तकको श्रेष्ठका सूची सार्वजनिक गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले शुक्रबार विज्ञप्तीमार्फत पुरस्कारका लागि गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प–ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन […]
नेपालमा दलतन्त्र चलिरहेको छ ।
जानकी खबर ।१५ साउन,काठमाडौं lमैले ५५ वर्षदेखि नजिकबाट चिन्दै आएको हाम्रो पार्टीका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई शुभकामना दिन चाहन्छु । शुभकामनाका साथ केही संशय पनि छन्, त्यसलाई पनि व्यक्त गर्न चाहन्छु । मभन्दा अगाडि एकजना प्रतिभाशाली र प्रतिवद्ध माननीयज्यू (भीम रावल)ले एउटा सम्झौतालाई केन्द्रमा राखेर अत्यन्त गम्भीर वक्तव्य दिनुभयो । वक्तव्यमा उहाँले व्यक्त गर्नुभएको […]
जिल्ला प्रहरी कार्यालय धनुषामा थुनुवा झुण्डिएर मृत भेटिएको घटनाको विरोधमा सिनुरजोडाक अस्थानीयले गरे प्रशासनविरुद्ध प्रदर्शन
जानकी खबर ।१५ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको शौचालयमा थुनुवा झुण्डिएर मृत भेटिएको घटनाको विरोधमा सिनुरजोडा गाउँका अस्थानीयले प्रशासनविरुद्ध प्रदर्शन गारेको छ । लक्ष्मिनिया गाउँपालिका वडा २ स्थित सिनुरजोडा गाउँ निवासी ४० वर्षीय पल्टुरवि दास शुक्रबार बिहान ४ बजेतिर प्रहरी कार्यालयभित्रको शौचालयको भेन्टिलेसनमा आफ्नै गञ्जीको पासो बनाइ झुण्डिएको अवस्थामा भेटिएका थिए । सोही […]
आज २०७८ साउन १५ गतेको राशिफल

आजको राशिफल जानकी खबर ।1५ साउन,जनकपुरधाम ।२०७८ साउन १५ गते, शुक्रवार, ३० जुलाई २०२१। श्रावण कृष्णपक्ष षष्ठी तिथि, प्रातः ५ः३० बजेदेखि सप्तमी। रेवती नक्षत्र, १६ः२४ बजेदेखि अश्विनी। चन्द्रराशि– मीन, १६ः२४ बजेदेखि मेष। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्नुका साथै अर्थअभावले सताउनेछ। अरूको करकापमा […]
धनुषामा स्कार्पिओ पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते
जानकी खबर ।1५ साउन, सापही धनुषामा स्कार्पिओ पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिकास्थित सपहीमा राजमार्गमा पुल निर्माण गर्न खनिएको खाल्डोमा सरकारी नम्बर प्लेटको ज-२०-०२-०००१ ख ००३५ नम्बरको स्कार्पिओ खसेको हो । बिहान ५ बजे ढल्केवरबाट जनकपुर […]
वरिष्ठ नेता नेपाल पक्ष सरकारमा नजाने

जानकी खबर ।१४ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् ।सत्तारुढ गठबन्धनले माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी […]
