जिल्ला प्रहरी कार्यालय धनुषाको शौचालयमा थुनुवा झुण्डिएर मृत भेटिएको घटनाको विरोधमा सिनुरजोडा गाउँका अस्थानीयले धनुषाको लक्ष्मीनीयाँ बजारमा कारिब ३ घण्टा चक्का जाम गरि पुत्ला दहन तथा बिरोध प्रदर्शन गरेका छन। उनीहरूले घटनाको सुक्ष्म छानबिन गरि दोशी लाई कारबाईको माग गरेका छन् ।

जानकी खबर ।१६साउन,लक्ष्मीनियाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *