मुख्यमन्त्री लालबाबु राउतले जनकपुर धाममा अक्सिजन प्लान्टको उद्घाटन गर्नुभयो।

जानकी खबर । असार २ गते । जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाममा अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको छ ।एस आर जे ग्रुपले जनकपुरधाम उपमहानगर वडा न. २३मा स्थापना गरेको ग्यास प्लान्ट को बुधबार मुख्यमन्त्री राउतले उद्घाटन गर्नु भएको हो । मुख्यमन्त्री राउतले कोरोना माहामारी सङ्ग जुध्न महत्वपूर्ण रहेको अक्सिजन उत्पादन शुरु गरेकोमा […]
गण्डकी प्रदेशका मुख्यमन्त्रीले असार ४ गते नै विश्वासको मत लिएर मन्त्रालय बाडफाँट ..

जनकी खबर ।असार २ गते । पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने भएको छ । असार ४ गते नै विश्वासको मत लिएर मन्त्रालय बाडफाँट टुंग्याउने र प्रदेशसभामा बजेट छलफल अघि बढाउने पोखरेलको तयारी छ । जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका उनलाई विश्वासको मत लिन […]
मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा-घर र पुलहरू बगाएको

जनकी खबर । असार २ गते । सिन्धुपाल्चोक — मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा क्षति पुर्याएको छ। बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन हुनानसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे […]
अध्यक्ष ई. भग्वान झाले लक्ष्मीनियाँ गाउँपालिका -७ स्थित हनुमान मन्दिर र दुर्गा मन्दिरमा जारि निर्माण कार्यहरुको निरीक्षण गर्नुभएको छ।

जनकी खबर ।असार १,लक्ष्मीनियाँ मैथिल ब्राह्मण महासभाका अध्यक्ष ई. भगवान झाले लक्ष्मीनियाँ गाउँपालिका -७ स्थित हनुमान मन्दिर र दुर्गा मन्दिरमा जारि निर्माण कार्यहरुको निरीक्षण गर्नुभएको छ।उहाँले मंगलवा बिहान अस्थानीय र मानदिर समितिको साथमा निर्माण सम्बन्धी जारी कार्यको निरीक्षण गर्नुभएको छ । मन्दिरका अध्यक्ष अखिलेश मिश्र र कोशा अध्यक्ष सुमन झा लगायत समाजका अगुवाहरुले गाउँमा उहाँलाई […]
धनुषामा जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा थप

जानकी खबर ।२४ जेठ, जनकपुरधाम ।धनुषामा जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा थप गारियेको छ।जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञाको समयावधि थप गरेको हो।प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले सोमबार जिल्लाभरि जेठ ३१ गते राति १२ बजेसम्मका लागि पाँचौ पटक निषेधाज्ञा थपिएको जानकारी दिनुभयो। निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ । […]
वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा भोलि जसपा सरकारमा सहभागी हुँदै, ८ मन्त्री र २ राज्यमन्त्री पाउने

जनकी खबर ।जेठ २१,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर – राजेन्द्र महतो पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। । जसपाले अघि सारेका माग–मुद्दा सम्बोधन भएकोले ओली सरकारमा सहभागी हुने निर्णय गरिएको केन्द्रीय कार्यकारिणी समिति सदस्य शरतसिंह भण्डारीले बताए। जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको […]
पूर्वराजा शाह र उनकी पत्नीले आफ्नो स्वास्थ्यलाई लिएर चिन्ता लिने सबैलाई धन्यवाद दिएका छन् ।
तस्वीर :सामाजिक संजाल जनकी खबर ।जेठ २० जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले कोरोनको संक्रमण भएपछी आफ्नो स्वास्थ्यलाई लिएर चिन्ता लिने सबैलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले ‘हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहेका सबै नेपालीहरुप्रति आभार […]
बालसरक्षण-पुर्वतयारी तथा लैङ्गिक हिंसा
युनिसेफ नेपाल र सामाजिक सस्था जिल्ला समन्वय समिति पर्सा बिरगंजको सहयोगमा संचालित विपदमा (कोभिड-१९ ) बालसरक्षण-पुर्वतयारी तथा लैङ्िगक हिंसा प्रतीकार्य सहयोग कार्यक्रम अन्तर्गत जनकपुरधाम उप-महानगरपालिका वाड न.१४ मुजेलिया स्थित जानकी कुमारी ठाकुर र आशा कुमारी यादव लाई आय आर्जन गर्नको लागि १/१ थान सिलाइ मेसिन सेठ जनकपुरधाम उप-महानगरपालिका वार्ड न. १४ का वार्डा अध्यक्ष पुण्य […]
प्रदेश २ सरकारले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने

जानकी खबर । जनकपुरधाम, बैशाख २८ । प्रादेशिक कोरोना भारइरस व्यवस्थापन समितिले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरेको छ ।मुख्यमन्त्री लालबाबु राउतले आइतवार र सोमवार प्रदेश स्थित सबै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल रहेका पालिकाका प्रमुखहरु र प्रमुख जिल्ला अधिकारीहरु संग गर्नु भएको भर्चुअल छलफलको आधारमा आज सम्पन्न पिसिसिएमसीको बैठकले थप भिटिएम […]
