युनिसेफ नेपाल र सामाजिक सस्था जिल्ला समन्वय समिति पर्सा बिरगंजको सहयोगमा संचालित विपदमा (कोभिड-१९ ) बालसरक्षण-पुर्वतयारी तथा लैङ्िगक हिंसा प्रतीकार्य सहयोग कार्यक्रम अन्तर्गत जनकपुरधाम उप-महानगरपालिका वाड न.१४ मुजेलिया स्थित जानकी कुमारी ठाकुर र आशा कुमारी यादव लाई आय आर्जन गर्नको लागि १/१ थान सिलाइ मेसिन सेठ जनकपुरधाम उप-महानगरपालिका वार्ड न. १४ का वार्डा अध्यक्ष पुण्य प्रताप यादवको अध्यक्षतामा सहयोग गरेका छन । यस कार्यक्रममा युनिसेफ नेपाल , जिल्ला समन्वय समिति पर्सा बिरगजको प्रतिनिधि सत्य नारायण मण्डल , वार्ड न. १४ का वार्डा सदस्य उपेन्द्र बिमल साह ,राम दत्त ठाकुर, सरोज चन्द्र अधिकारी लगाइतका गाउँका ब्यतित्वहरु उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *