प्रदेश सरकारले दृष्टि विशेषज्ञको लागी नयाँ दरबन्दी सृजना गर्छ :मुख्यमन्त्री राउत

चैत्र ९ ,जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार बाट प्रदेश र स्थानीय सरकारको लागी हुन लागेको ओएनएममा दृष्टि विशेषज्ञहरुको लागी नयाँ दरबन्दी सृजना गर्ने बताउनु भएको छ । नेपाल दृष्टि विशेषज्ञ संघ मधेश प्रदेश समितिद्वारा विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मानव जीवनको लागि अति महत्वपूर्ण आखाँ विशेषज्ञ सेवाको […]

मुख्यमन्त्री राउत र नेपालका लागि बेलायती राजदुत पोलिट बिचको भेट वार्ता सम्पन्न

जानकी खबर ।८ चैत,जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदुत निकोला पोलिट बिचको भेट वार्ता सम्पन्न भएको छ।मंगलवार जनकपुरधामस्थित मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयममा उनीहरु बीच भएको भेटको क्रममा बेलायत सरकारको सहयोगमा प्रदेशमा जारी योजना र आगामी रणनीति बारे छलफल भएको हो ।

मुख्यमन्त्री राउतलाई विश्वासको मतदानमा दुईतिहाइको समर्थन

जानकी खबर ।२० असोज, जनकपुरधाम ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मागेका विश्वासको मतको मतदानमा दुईतिहाइको समर्थन पाएका छन् ।प्रदेशसभामा बुधबार भएको मतदानमा राउतको पक्षमा ७७ मत र उहाँको विपक्षमा २३ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०७ को दुईतिहाइ हो । मुख्यमन्त्री राउतलाई सरकारमा रहेका जसपासँगै नेपाली कांग्रेस, माओवादी केन्द्र र […]

मुख्यमन्त्री राउतले जितिया पर्वको अवसरमा गरे शुभकामना व्यक्त

जानकी खबर।११,असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।पुत्रको दीर्घायुको कामना गर्दै कठोर व्रत राख्ने सम्पुर्ण हिन्दु महिला लगायत प्रदेशवासिमा शुभकामना व्यक्त गर्दैमुख्यमन्त्री राउतले सवैको लागि सुख, शान्ति र प्रगतिको कामना गरेका हुन् ।यश पर्वको अवसरमा प्रदेश २ सरकारले असोज १३ गते बिदा पनि दिएको हो।

चौठचन्द्र र तिज पर्वको अवसरमा सम्पुर्ण नेपालीहरूमा हार्दिक शुभकामना:मुख्यमन्त्री राउत

जनकी खबर ।२५ भदौ, जनकपुरधााम ।प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले चौठचन्द्र र तिज पर्वको अवसरमा सम्पुर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले यश अवसरमा प्रदेश तथा सम्पुर्ण देशको प्रगतिको कामना गरेका छन् ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना-मुख्यमन्त्री राउत

जानकी खबर ।१४ भदौ, जनकपुरधााम ।प्रदेश -२ का मुख्यमन्त्री लालबाबु राउतले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेको छ । उहाँले सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।

प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन

जानकी खबर ।८भदौ ,जनकपुरधाम ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन प्रदेश स्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । प्रदेशको सुरक्षा व्यवस्था बारे जानकारी लिने उदेश्यका साथ मंगलवार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिनु भएको छ ।बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रदेशको सुरक्षा व्यवस्थाहरु […]