जानकी खबर ।
८ चैत,जनकपुरधाम ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदुत निकोला पोलिट बिचको भेट वार्ता सम्पन्न भएको छ।
मंगलवार जनकपुरधामस्थित मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयममा उनीहरु बीच भएको भेटको क्रममा बेलायत सरकारको सहयोगमा प्रदेशमा जारी योजना र आगामी रणनीति बारे छलफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *