मधेशको योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त भएका छन् ।बिहीबार मुख्यमन्त्री सतिश सिंहले उनलाई नीति तथा योजना आयोगमा नियुक्त गरेका हुन् ।साहले आजै पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका छन् ।डा. साह यसअघि जनमत पार्टी सरकारमा रहँदा उसको कोटामा नीति तथा योजना आयोगको सदस्य भएका थिए । […]
जनमत पार्टीले गणतन्त्र दिवसका दिन शक्ति प्रदर्शन गर्ने

जनमत पार्टीले गणतन्त्र दिवसका दिन शक्ति प्रदर्शन गर्ने भएको छ । जेठ १५ गते मनाइने ‘गणतन्त्र दिवस’ का दिन जनमत पार्टीका अध्यक्ष सिके राउतको नेतृत्वमा काठमाडौँको भृकुटी मण्डपमा प्रदर्शनसहित आमसभाका आयोजना हुने भएको हो ।‘उठौँ, जागौँ–देश विकासको आन्दोलनमा सहभागी होऔँ, दोस्रो गणतन्त्रको आन्दोलनमा सहभागी होऔँ’ भ्रष्टाचार मेटाऔँ, दलतन्त्रको तानाशाही हटाऔँ, जनताको अधिकार जनताकै हातमा दिऔँ’ […]
मधेश प्रदेश सरकारबाट बाहिरए जनमत पार्टी

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ।सोमवार शिक्षा मन्त्री महेश प्रसाद यादवको नेतृत्वमा मुख्यमन्त्रीलाई भेटेर जनमतका दुई मन्त्रीले राजिनामा बुझाएका छन ।मुख्यमन्त्री सरोज कुमार यादवलाई जनमतका मन्त्री महेश प्रसाद यादव र चन्दन सिंहले राजिनामा पेश गरेका हुन । यस अघि समर्थन फिर्ताको पत्र प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बझाइएको जनमत सरकारवाट बाहिर भएको जानकारी गराउन […]
पत्रकार यादव माथि कृषि मन्त्रीका भाई सुबन्त कुशवाहा द्वारा दुर्व्यवहार

अकलेश शरण पटेल रौतहटका कृयाशिल पत्रकार मेवालाल यादवलाई समाचार संकलन गर्न जाँदा कोपवा छठघाटमा पत्रकार मेवालाल यादवलाई कृषि मन्त्री वसन्त कुशवाहा को भाई सुबन्त कुशवाहाले दुर्व्यवहार गरेको छ। विवादित रहेको छठघाटको विषयमा रिपोर्टिङका लागि बौधिमाइ नगरपालिका -५ कोपवा छठघाट्मा पुग्नुभएका आरोही टेलिभिजनका समाचार संयोजक एवं भोजपुरी टाइम्स दैनिक पत्रीकाका पत्रकार यादवलाई कृषि मन्त्री बसन्त कुशवाहाका […]
सिरहाको चोहर्वामा आइतबार जनमत पार्टीको पार्टी प्रवेश करिक्रम सम्पन्न ।केहि दृश्य
स्वतन्त्र मज़दूर ट्रेड यूनियन महासंघका राष्ट्रिय अध्यक्ष खगेन्द्र प्याकुरेलको जनमत पार्टीमा प्रवेश
स्वतन्त्र मज़दूर ट्रेड यूनियन महासंघका राष्ट्रिय अध्यक्ष खगेन्द्र प्याकुरेल जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले प्याकुरेललाई जनमत पार्टीमा प्रवेश गरेकोमा बधाई दिनुभयो।
डा.सीके राउत नेतृत्वको जनमत पार्टीले गरे दोस्रो चरणको आन्दोलनको घोषणा

जानकी खबर ।१६ कात्तिक,जनकपुरधाम ।डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मंगलवार दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । दिपावली तथा छठ पर्वलाई लक्षित गर्दै दोस्रो चरणको आन्दोलन अन्तर्गत कार्तिक १७ गते बुधबार टोल टोलमा सरसफाई गर्ने कारिक्रम राखिएको छ।त्यसतै कार्तिक १८ गते देखि २६ गतेसम्म डा. राउतको जिवनी प्रदर्शन गर्ने र छठ घाट तथा पर्व […]
