स्वतन्त्र मज़दूर ट्रेड यूनियन महासंघका राष्ट्रिय अध्यक्ष खगेन्द्र प्याकुरेल जनमत पार्टीमा प्रवेश गर्नुभएको छ।
पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले प्याकुरेललाई जनमत पार्टीमा प्रवेश गरेकोमा बधाई दिनुभयो।