विवाह पञ्चमी महामहोत्सव जनकपुरधाम।
जाति र समूदायभन्दा माथि उठेर घण्टीमा मतदान गर्न जनतासंग रविकोआग्रह

सर्लाही २३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष रवि लामिछानेलाई सर्लाहीमा भव्य स्वागत भएको छ । भावी प्रधानमन्त्रीको रुपमा चित्रण गर्दै आज सर्लाहीवासीले लामिछानेको भव्य स्वागत गरेका हुन् ।सो पार्टीबाट सर्लाहीबाट प्रतिनिधि सभाको समानुपातिक उमेदवार रजिया खातुनको नेतृत्वमा हरिवन तथा सदरमुकाम मलंगवामा उपस्थित् भएका हजारौं स्थानीयवासीहरूले ‘घण्टीमा मतदान, यसपाली स्वतन्त्र पार्टीको सरकार’ भन्दै अध्यक्ष […]
कुन सेलिव्रेटीले कुन अंगको बीमा गराए !

काठमाडौं । आफ्ना हरेक अंगहरु, आफ्नो आवाज, राम्रो भए हुन्थ्यो, वा राम्रो भइराखे हुन्थ्यो भन्ने रहर सबैलाई नै हुन्छ । तर समयको परिवर्तन र हुन सक्ने दुर्घटनाले आफ्नो त्यो इक्षामाथि तुसारापात पनि हुन सक्छ । त्यसैले त्यसको क्षतिलाई कम गर्न बीमा गर्ने रहर पनि धेरैको हुन्छ । यस्तै विश्वमा विभिन्न प्रकारका बीमा पोलिसी आएसँगै शरीररका […]
“कञ्चन वन” डकुमेन्ट्री
अभिनेता रणवीर कपुर अभिनेत्री आलिया भट्ट संग वैवाहिक जीवनमा बाँँधिए

जनकपुरधाम – ३९ वर्षीय बलिउड अभिनेता रणवीर कपुर २९ वर्षीया अभिनेत्री आलिया भट्ट संग वैवाहिक जीवनमा बाँँधिएका छन् । उनीहरुले बिहीबार मुम्बईमा आफ्ना केही आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन् ।विवाहमा कपुर र भट्ट परिवारका अलावा केही सीमित व्यक्तिको मात्रै उपस्थिति रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । रणवीर र आलिया चाँडै नै फिल्म ‘ब्रम्हास्त्र’बाट […]
गाउँको होली ब्लग ।
सरस्वती पुजा जनकपुरधामको स्थलगत रिपोर्ट ।

जानकी खबर ।माघ २३, जनकपुरधाम, । बसंत पंचमी 2022 ।। सरस्वती पुजा जनकपुरधामको स्थलगत रिपोर्ट ।
‘मिस युनिभर्स नेपाल २०२१’ को ताजको विजेता- सुजिता बस्नेत

जानकी खबर ।१४ कात्तिक, काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन् । सनिवार उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रममा उनले मिस युनिभर्स नेपालको ताज पहिरिन१५ प्रतियोगीलाई पछि पार्नसफल भएकी हुन् । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल हुनुभएको छ । उहाँलाई गत वर्षकी […]
२०२३ को गणतन्त्र दिवसमा ॠतिक र दीपिकाको फ़ाइटर सिनेमाघरमा रिलिज हुने-२५० करोड़को फिल्म बन्दै।

जानकी खबर ।१ भदौ l अभिनेता निर्देशकको जोडी ॠतिक रोशन र सिद्धार्थ आनंद , जसले २०१९ को सबैभन्दा ठूलो ब्लॉकबस्टर फिल्म प्रदान गरे, एक पटक फेरि एक्शन ड्रामा फिल्म फाइटर को लागी एक साथ आए।यस फिल्ममा ॠतिक रोशन र दीपिका पादुकोण पहिलो पटक जोडीको रुपमा देखिनेछन्। ठूलो बजेट लडाकू एक हवाई एक्शन ड्रामा हुनेछ। र […]
ऐश्वर्या राय बच्चन ३ बर्ष पछि कमब्याक गर्दै छन्

जानकी खबर । २३ साउन , जनकपुरधाम ।ऐश्वर्या राय बच्चन ३ बर्ष पछि कमब्याक गर्दै छन्, हैदराबादमा मेगा बजट पोन्नियन सेल्वन को अन्तिम तालिका को शूटिंग शुरू बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ३ बर्ष पछि फिल्ममा फर्किदै छिन्। ऐश्वर्या राय बच्चन, साल २०१८ मा फन्ने खान मा देखिएकी थिईन्, उनी आफ्नो मनपर्ने फिल्म निर्माता मणिरत्नम […]
