पवित्र पर्व छठको मुख्य दिन आज साँझअस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै

जानकी खबर ।२४ कात्तिक, जनकपुरधाम ।प्राकृतिको पुजा गरिने पवित्र पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ । बुधबार साँझ अस्ताउँदो सूर्यलाई र भोलि  बिहान  उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ । श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वमनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने […]

मंगलवार बर्तालु ‘खरना’ विधिको तयारी गर्दै

जानकी खबर ।२३ कात्तिक, जनकपुरधाम ।  छठको तेस्रो दिन आज (मंगलवार) बर्तालु ‘खरना’ विधिको तयारीमा जुटेका छन् ।   बर्तालु महिलाहरुले पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा-अरबाइन’ र चौथीका दिन हिजो  ‘नहाय-खाय’ सम्पन्न गरेका थिए । त्यसतै  आज पञ्चमी तिथिका दिन उनीहरू ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार […]

छठपर्व मनाउन पोखरी घाटमा तयारी चल्दै दृश्य

जानकी खबर ।२२ कात्तिक, जनकपुरधाम।छठपर्व मनाउन पोखरी घाटमा तयारी चल्दै छ । लक्ष्मी पूजाको चार दिनपछि कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । छठ पूजाका लागि व्रतालुहरू राति पूजा स्थानमै बस्नेभएकोले सर- सफाइ तथा सजावटलाई […]

भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाएर मनाइँदै

जानकी खबर । २० कात्तिक, जनकपुरधाम ।  भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई  दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार टीका लगाएर मनाइँदैछ ।   तिहारको पाँचौँ दिन सनिवार  प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । भाइटीकाको टीका आज दिनभर लगाउन […]

शुभ दिपावलीको दिन आज घर -घरमा माता लक्ष्मीको पूजा तथा स्वागतको तयारी

‌जानकी खबर ।१८ कार्तिक,जनकपुधाम ।हिन्दुहरुको महान पर्व शुभ दिपावलीको अवसर घर -घरमा आज माता लक्ष्मीको पूजा तथा स्वागतको तैयारी चल्दै छ।आज बिहिवार तिहारको लक्ष्मीपूजाको दिन हो ।नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ ।आज जनकपुरधाम लगायत विभिन्न बजारमा निकै भिर पनि देखीएका छन्। कत्तिक कृष्ण पक्षको औंशीमा लक्ष्मी पूजा गरिन्छ । […]