सुनको भाउ बढेको छ ।

जानकी खबर ।४ साउन,जनकपुरधाम । सुनको भाउ बढेको छ । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको छ । हिजो तोलाको ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी भने तोलामा ५ रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ […]
भारतको जयनगर–जनकपुरधाम रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन सम्पन्न

जानकी खबर। असार ३, जनकपुरधाम ।भारतको जयनगर–जनकपुरधाम (कुर्था) रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने कार्य सम्पन्न भएको छ । आईतवार विहान जयनगरबाट आएको भारतीय रेल्वेले जनकपुरधामको कुर्था स्थित मुख्य स्टेशन सम्म स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने कार्य गरेको हो । भारतीय कोकर्ण कम्पनीका प्रतिनिधी तथा नेपालका महाप्रवन्धक गुरु भटराईले संयुक्तरुपमा निरिक्षण पश्चात जनकपुरधामको कुर्था […]
आजको राशिफल

जानकी खबर ।२,साउन ।आजको राशिफल।२०७८ साउन २ गते, शनिवार, १७ जुलाई। आषाढ शुक्लपक्ष अष्टमी तिथि। चित्रा नक्षत्र। चन्द्रराशि– कन्या, १२:३४ बजेदेखि तुला।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिहानकाे समय संघर्षपूर्ण देखिए पनि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ। […]
७७ किलो गाँजासहित सर्लाहीबाट एकजना पक्राउ

जानकी खबर । साउन १,सर्लाहीसर्लाहीमा ७७ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, मलगंवाका अनुसार हरिवन नगरपालिका वडा नम्बर २ स्थित अत्रौली खोला नजिकबाट स्थानीय अशोक कुमार लामालाई गाँजासहित पक्राउ गरिएको छ । बा.५२ १९३२ नम्बरको मोटरसाइकलमा सबार लामालाई गाँजासहित नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए […]
लिफ्ट दिने नाममा १९ वर्षकी महिलालाई बन्धक बनाएर बलात्कार गरेको दुई जना ट्रक चालक पक्राउ

जानकी खबर । १ साउन,वीरगञ्ज । लिफ्ट दिने नाममा १९ वर्षकी महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई जना ट्रक चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार वीरगञ्ज–२१ बस्ने सुनील महतो र पोखरिया नगरापलिका– ६ बस्ने २५ वर्षीय शिवबालक महतो पक्राउ परेका हुन् । दुबै […]
सडक दुर्घटनाको स्थलगत रिपोर्ट । गाडि पल्टे पनि केहि भएन भगवानले रक्षा गर्नुभयो ।
महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु

जानकी खबर । असार ३१, कञ्चनपुर । महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका-४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारकोबुधबार साँझ महाकाली नदीमा डुबेर मृत्यु भएको छ । साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झानाको शव सशस्त्र प्रहरीले निकालेको हो । साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झनाको शव […]
भ्रष्टाचार अभियोगमा फरार रहेका काँग्रेस नेता विजयकुमार गच्छदार अदालतमा हाजिर भई १० लाख धरौटीमा छुटे

जानकी खबर ।असार ३०, जनकपुरधाम । भ्रष्टाचार अभियोगमा फरार रहेका काँग्रेस नेता विजयकुमार गच्छदारअदालतमा हाजिर भई१० लाख धरौटीमा छुटेका छन् । ललिता निवास जग्गा प्रकरणमा मुद्दा लागेका गच्छदार बुधबार विषेश अदालतमा हाजिर भएका थिए । उनलाई अदालतले १० लाख धरौटीमा छोड्न आदेश दिएको छ । भ्रष्टाचार अभियोगमा फरार रहेका गच्छदार बुधबार विषेश अदालतमा हाजिर भएका […]
निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोड्नुहुने

जानकी खबर ।असार ३०, काठमाडौं ।निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोड्नुहुने भएको छ । साँढे तीन वर्षपछि ओलीले बालुवाटार छोड्न लाग्नुभएको हो । उहाँ विहान ११ बजे निजी निवास भक्तपुरस्थित बालकोट जाने तय भएको बताइएको छ । ओलीलाई भातृ संगठन युथ फोर्स र राष्ट्रिय युवा संघ नेपालले […]
रहस्यमय तरिकाले हत्या गरिएको महोत्तरीको भ्रमरपुराकी सुजिता ठाकुरको हत्यामा संलग्न चारजनालाई प्रहरीले गरे सार्वजनिक

रहस्यमय तरिकाले हत्या गरिएको महोत्तरीको भ्रमरपुराकी सुजिता ठाकुरको हत्यामा संलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको हत्यामा संलग्न चारजनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले सुजिताको हत्या तथा शव लुकाउनेमा संलग्न देवर रुपेश सहित चारजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा लोहारपट्टी नगरपालिका ७ […]
