आज जनै पुर्णिामा अर्थात रक्षा बन्धन घर घरमा धुमधामका साथ मनाउँदै

भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पवित्र पर्व जनै पुर्णिामा अर्थात रक्षा बन्धन आज घर घरमा धुमधामका साथ मनाउँदै छ। रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । यसमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, […]

प्रसिद्ध कुम्भेश्वर मन्दिरको जिर्णोद्धारको प्रधानमन्त्री देउवाले गरे अनावरण 

जानकी खबर ।४भदौ, काठमाडौं ।ललितपुरको प्रसिद्ध कुम्भेश्वर महादेव मन्दिरको जिर्णोद्धार सम्पन्न भएको छ । तीन करोड रुपैयाँमा मन्दिरको जिर्णोद्धार गरिएको छ । पत्नी आरजुसहित कुम्भेश्वर पुगेका  प्रधानमन्त्री शेरबहादुर देउवाले  शुक्रबार जिर्णोद्धारको अनावरण गरे । २०७२ वैशाखमा आएको भूकम्पबाट मन्दिरमा क्षति पुगेको थियो ।

आज भाद्र २ गते, बुधबारको राशिफल 

जानकी खबर ।२ भदौ,जनकपुरधाम ।२०७८ भाद्र २ गते, बुधबार, १८ अगष्ट २०२१। चन्द्रराशि– धनु। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका लागि केही दौडधुप गर्नुपर्ला। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले निकट भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन […]

अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार प्रबन्ध मिलाउन देउवाको निर्देशन

जानकी खबर ।३२ साउन ,जनकपुरधाम ।प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएका छन् ।  सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको प्रधानमन्त्री देउवाको भनाइ छ । सोमबार बिहान ट्विट गर्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन आइतबार नै निर्देशन दिएको […]

आज ३२ साउन २०७८ सोमवार को राशिफल

जानकी खबर ।३२ साउन,जनकपुरधाम ।मेषमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मूल्याङ्कन […]

आज३१साउन , आइतवारको राशिफल

जानकी खबर ।३१,साउन, जनकपुरधाम ।२०७८ साउन ३१ गते, आइतवार, १५ अगस्ट। श्रावण शुक्लपक्ष सप्तमी तिथि, ११ः५१ बजेदेखि सप्तमी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्य खर्चिलो देखिए पनि सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। […]

जनकपुरधाम वडा १४ स्थित मुजेलियामा आज श्री महारानीजिको गहबर उदघाटन हुँदै

जानकी खबर ।३० साउन,जनकपुरधाम ।जनकपुरधाम वडा १४ स्थित मुजेलियामा आज श्री महारानीजिको गहबर उदघाटन हुँदै छ। गहबर उदघाटनको लागी मुजेलिया बाट श्रधालुहरु कलश भर्न शोभा यात्रा निकालदै जनकपुरधाम आएका थिए। उनिहरु शनिबार बिहान जनकपुरधामको गंगासगर पोखरीमा कलश भरेर पुनः मुजेलिया फर्केका छन् ।

नारायणहिटी संग्रहालयमा राष्ट्रपतिको अनौपचारिक भ्रमण

जानकी खबर ।३० साउन, काठमाडौं ।सरकारले जारी गरेको निषेधाज्ञाका कारण करिब-करिब साढे तीन महीनादेखि बन्द रहेको नारायणहिटी दरबार यतिबेला सुनसान छ । बन्द अवस्थामा संग्रहालयका कर्मचारीहरु आन्तरिक साजसज्जा र बन्द कोठा खोल्ने तयारीमा व्यस्त छन् । अहिले दरबारभित्रको रंगरोगन सकिएको छ । बाहिरको फोहोरा बगैँचाको साजसज्जाको काम चलिरहेको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन […]

आज – ३० साउन २०७८ शनिवार को राशिफल

जानकी खबर ।३० साउन,जनकपुरधाम ।मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको […]