मिथिला वाटिका ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्र ।जनकपुरधाम उद्घाटन समारोह ।

जानकी खबर ।६ कात्तिक , जनकपुरधाम ।
रतौलीको झण्डा मेलाका केही दृश्य

जानकी खबर ।५ कात्तिक ,रतौलीरतौलीको झण्डा मेलाका केही दृश्यपिपडा गाउँपालिका-६ महोत्तरी
बाढीपहिरोमा परी १६ जनाको ज्यान गयो
जानकी खबर ।३ कार्तिक, जनकपुरधाम।देशको विभिन्न स्थानमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ।पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको संचार मध्यमहरुले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। जनकपुरधामको विभिन्न स्थान जलमग्न भएकोले जनजिवन प्रभावित बनेको छ।सुदूरपश्चिममा तीन दिन अविरल रुपमा आईरहेको वर्षाले ठूलो क्षति […]
आज कोजाग्रत पूर्णिमा लक्ष्मीको स्वागत गरेर मनाइँदै

जानकी खबर ।२ कात्तिक, जनकपुरधाम ।आज कोजाग्रत पूर्णिमा लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । मिथिलामा कोजाग्रतका दिन ब्राम्ह्मण समुदायका नव बिबाहित कन्याका पक्षले दुलहाको घरमा विभिन्न उपहार सहितको भार पठाउने ,कैाडि लिएर पचिसि खेल्ने र पान माखान बाडने चलन हो । कोजाग्रत पूर्णिमाको विशेष अवसरमा आज रातभर जाग्रामा बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा गरेपछि महान् […]
धनुषाको लक्ष्मीनियाँ गाउँपलिकास्थित सनातन दुर्गा मन्दिरको नगर दर्शन कार्यक्रम स्थलगत रिपोर्टिङ

जानकी खबर । ३० असोज, कुम्हरौडा. धनुषाको लक्ष्मीनियाँ गाउँपलिकास्थित सनातन दुर्गा मन्दिरको नगर दर्शन कार्यक्रम स्थलगत रिपोर्टिङ
जनकपुरधामस्थित राजदेवि मन्दिरको स्थलगत रिपोर्ट ।

जानकी खबर ।२२ असोज ,जनकपुरधाम ।जनकपुरधामस्थित राजदेवि मन्दिरको स्थलगतरिपोर्ट ।
जनकपुरधामको जनतालाई पिउने पानीको समस्या स्थलगत रिपोर्टl
जनकपुरधामको मुजेलियामा सहिद गेट निर्माणको क्रममा केही दृश्यहरु

जानकी खबर ।१०,असोज, जनकपुरधाम।जनकपुरधामको मुजेलियामा सहिद गेट निर्माणको हुदै छ। निर्माणको क्रममा केही दृश्यहरु
दशैंका लागि आज (सोमबार )देखि नयाँ नोट साट्न पाउने

जानकी खबर । ४ असोज, जनकपुरधाम ।नेपाल राष्ट्र बैंकले दशैंका लागि आज (सोमबार )देखि नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको छ । राष्ट्र बैंकबाट लगायत अन्य बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था गरेका छन् । राष्ट्र बैंकले आज देखि बालुवाटार कार्यालय र ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जनाएको […]
शुक्रबार देशको विभिन्न स्थानमा विश्वकर्माको आराधना गरी विश्वकर्मा पुजा मनाइँदै

जानकी खबर ।१ असोज, जनकपुरधाम ।सम्बादाता – राजेश झाआश्विन सङ्क्रान्तिका दिन आज (शुक्रबार ) देशको विभिन्न स्थानमा विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पुजा मनाइँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको माटोको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । विश्वकर्मा पुजाको अवसरमा जनकपुरधामको विभिन्न स्थानहरु जस्तै जनकपुरधाममा वि.स. २००७ सालमा स्थापित विश्वकर्मा […]
