प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा विशेष सम्बोधन गर्ने

जानकी खबर । २९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
सरकारमा जाने मन्त्रीको छनोटबारे छलफल गर्न उपेन्द्र-बाबुराम पक्षको बैठक बस्दै

जानकी खबर । २९ असार, काठमाडौं । सरकारमा जाने मन्त्रीको छनोटबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र-बाबुराम पक्षको बैठक बस्दै छ । छलफलका लागि उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो एक बजे बोलाइएको नेता गंगा श्रेष्ठले जानकारी दिए । जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने चर्चा भए पनि अन्तिम टुंगो लागिसकेको छैन […]
कक्षा १० को एसईई परीक्षाको अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने

जानकी खबर ।असार २९, जनकपुरधाम । कक्षा १० को एसईई परीक्षाको अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो । बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले ढिलोमा […]
अमेरिकाले नेपाललाई उपलब्ध गराएको जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगे

जानकी खबर २८ असार,काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराएको जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ । एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप कतार एयरवेजको नियमित उडानमार्फत ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । अमेरिकी […]
नेपालमा आइतबार थप १,८३१ जनामा कोरोना संक्रमण पुष्टि

जानकी खबर ।असार २७, जनकपुरधाम ।नेपालमा आइतबार थप १,८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ५ सय ३५ पिसिआर परिक्षणका क्रममा १ हजार २ सय ३७ र ३ हजार ६ सय ८३ एन्टीजेन परिक्षणका क्रममा ५९४ जनामा कोराना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख […]
सिरहाजिल्लाको लहानस्थित रहेको नापी कार्यालय लहानका कार्यालय प्रमुख सहित अन्य कर्मचारीहरुले कार्यालयभित्रै दारु पार्टी गरेको तस्विरहरु सार्वजनिक

जानकी खबर । असार २७,सिरहा । सिरहाजिल्लाको लहानस्थित रहेको नापी कार्यालय लहानका कार्यालय प्रमुख सँजय सिँह सहित अन्य कर्मचारीहरुले कार्यालयभित्रै दारु पार्टी गरेको तस्विरहरु सार्वजनिक भएको छ । असार मसान्तको अन्तिम भन्दै पार्टी (भोजभतेर) गरेको भनेर केही जनाले फेसबुकमा दारु खाँदै गरेको फोटोहरु सार्वजनिक गरेको छ । नापी कार्यालयका कार्यालय प्रमुख सँजय सिँहले शनिबार (आज) […]
आज विश्व जनसङ्ख्या दिवस कोभिड जित्न समग्र विश्वलाई आह्वान गर्दै विभिन्न कार्यक्रम हुँदै

जानकी खबर । असार २७, जनकपुरधाम । आज विश्व जनसङ्ख्या दिवस कोभिड जित्न समग्र विश्वलाई आह्वान गर्दै विभिन्न कार्यक्रम हुँदैछन् ।, ‘मानव सशक्तीकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन’ भन्ने मूल नारासहित मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ। सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ तारिखमा विश्वभरिका जनसङ्ख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने उद्देश्यले […]
नेपालमा शनिबार थप २ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

जानकी खबर । असार २६ गते । नेपालमा शनिबार थप २ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५ सय ३० पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ८७ एन्टीजेन परिक्षणका क्रममा ८१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ […]
नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको दुर्घटनामा परी निधन

जानकी खबर । असार २५ गते । नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको दुर्घटनामा परी निधन भएको छ । शुक्रबार दिउँसो चारआली–चन्द्रगढी सडकखण्ड अन्तर्गतको देवकोटा चोकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी कार्यालय झापा अनुसार प्रसाईं आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार देवकोटाको शालिकमा ठोक्किएर घाइते भएका […]
सिरहाबाट लागुऔषध र गाँजासहित एक महिला पक्राउ

जानकी खबर । असार २५ ,सिरहा ।सिरहाबाट लागुऔषध र गाँजासहित एक महिला पक्राउ परेका छन् । सिरहाको धनगढिमाई नगरपालिका ११ नैनपुर बस्ने पवन महतोकी श्रीमती निला महतोलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा बिहीबार राति ८ बजे घरमा खानतलासी गर्दा साढे ६ किलो गाँजा र लागुऔषध ६ सय स्पानो ट्याबलेट बरामद भएको जिल्ला प्रहरी […]
