जानकी खबर ।  २९ असार, काठमाडौं ।       
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।

मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *