नेपालि कांग्रेस बाट धनुषा क्षेत्र नम्बर ४ को १ (क) बाट प्रदेश सांसद उमेदवारको आकांक्षी: विक्रम यादव

जनकपुरधाम उपमहानगरपालिकामा हाल नेपाली कांग्रेसको बरिस्ठ उपसभापति  विक्रम यादवले धनुषा क्षेत्र नम्बर ४ को १ (क) बाट  प्रदेश सांसद पदमा उमेदवारी दिने  तैयारीमा जुटेको बताउनुभएको छ।सनिवार जानकी खबरसंगको विषेश सम्बादमा उपसभापति यादवले पार्टीको आन्तरिक  निर्णय अनुसार अधि बढने वताए ।उहाँले आफ्नो उमेदवारीको विषयमा पार्टी सकारात्मक रहेको र अन्तिम निर्णय अनुसार उमेदवारी घोषणा गर्ने बताए ।विक्रम […]

जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुको आज २९औ दिन पनि संघर्ष जारी

जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले आज २९औ दिन पनि आफ्नो संघर्ष जारी राखेका छन् ।पहिलो चरनको २८ दिनको आनदोलन अन्तरगत उनीहरुले जनकपुरधामको जनक चौकमा अनशनमा बसे भन्ने आज बुधबारदेखि दोस्रो चारणमा जनकपुरको जिल्ला प्रसाशन कार्यालय धनुषा अगाडि भदौ १ गतेदेखि ८ गतेसम्म धर्ना जारी राखनलागेको अभियानको प्रदेश संयोजक अमन यादवले जानकारी दिनुभयो ।

जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुको आज १५ औ दिन पनि रिले अनशन जारी

जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले आज १५ औ दिन पनि आफ्नो रिले अनशन जारी राखेका छन् ।चुरे अभियानीहरुले बुधबार पनि प्रवीण कुमार मह्तोको अध्यक्षतामा जनकपुरको जनक चौकमा अनसनमा बसेका छन् ।महतोले हाम्रो माग सम्बोधन नभए सम्म अनसन जारी रहने बताए ।अभियानको राष्ट्रिय संयोजक सुनिल कुमार यदवले आज पत्रकार सम्मेलन गरि आगामी संघर्षको कार्यक्रम […]

जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुको छठौ दिन रिले अनशन जारी

जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले आज छठौ दिन पनि आफ्नो रिले अनशन जारी राखेका छन् ।चुरे अभियानीहरुले सोमवार पनि प्रवीण कुमार मह्तोको अध्यक्षतामा जनकपुरको जनक चौकमा अनसनमा बसेका छन् ।महतोले हाम्रो माग सम्बोधन नभए सम्म अनसन जारी रहने बताए ।