महोत्तरीको धर्मपुरका सात जना किशोरी हराएको घटनामा नयाँ मोड

जानकी खबर । असार २७, जनकपुरधाम ।गएको १७ चैतमा महोत्तरीको धर्मपुरका सात जना किशोरी हराएको घटनाले नयाँ मोड लिएको छ । महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुरका किशोरीहरु टिकटक हेरेर गायिका बन्न भारततर्फ गएको भनिएका युवतीलाई बेच्ने उद्देश्यले योजनावद्ध तरिकाले भारत पुर्याएको युवतीका आफन्तले आरोप लगाएका छन् । घाँस काट्ने बहानामा घरबाट निस्केका स्थानीय १२ वर्षीया […]
कञ्चनपुरमा लागूऔषध हिरोइनसहित २ जना पक्राउ

जानकी खबर ।२७ असार,कञ्चनपुर । कञ्चनपुरमा लागूऔषध हिरोइनसहित दुई जना पक्राउ परेका छन् । शनिबार साँझ जिल्लाको वेदकोट नगरपालिका सुन्दरपुरस्थित कृषि तालिम केन्द्रको परिसरबाट दुबै जना दुई ग्राम ६० मिलिग्राम लागूऔषध खैरो हिरोइनका साथमा पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा २५ वर्षीय गणेश विष्ट र २६ वर्षीय करन धामी रहेका छन् । दुवै जना हिरोइनको […]
पर्साको छिपहरमाईलाई शनिबार पुर्ण खोप गाउँपालिका घोषणा

जनकी खबर ।२७ असार,पर्सा । पर्साको छिपहरमाईलाई शनिबार पुर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमका बिच पुर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । यस गाउँपालिकामा रहेका २३ महिना मुनीका बालबालिकाहरुलाई स्वास्थ्यकर्मीले घरमै गएर खोप लगाईसकेपछि छिपहरमाई गाउँपालिका पुर्ण खोप घोषणा गरिएको हो । स्थानिय स्वामित्व र सहभागिता’ पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ […]
लागूऔषध मुद्दामा ईलाका प्रहरी कार्यालय लहानको थुनामा रहेको थुनुवा फरार

जानकी खबर । असार २६ , सिरहा । लागूऔषध मुद्दामा ईलाका प्रहरी कार्यालय लहानको थुनामा रहेको थुनुवा फरार भएका छन् । प्रहरीको लापरवाहीका कारण लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहा नवराजपुर गाउँपालिका १ निवासी पशुपति यादब आज बिहान २ बजेको समयमा हिरासतको ग्रिल काटेर फरार भएको हो । फरार यादवको खोजी भइरहेको […]
रौतहटमा महिलाको बलात्कारको आरोपमा नेपाली काँग्रेसका एक नेता पक्राउ

जानकी खबर । असार२६, रौतहट ।रौतहटमा बलात्कार आरोपमा नेपाली काँग्रेसका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा कांग्रेसका स्थानीय नेता ५० वर्षीय नागेश्वर कुश्वाहा रहेका छन् । स्थानीय एकजना विवाहित महिलालाई करणी गरेको आरोपमा कुश्वाहामाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान अघि बढाईएको ईलाका प्रहरी […]
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धनुषाका किसानलाई ट्याक्टर अनुदानमा उपलब्ध गराए

जानकी खबर ।असार २६,जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धनुषाका किसानलाई खेतीमा प्रयोग हुने ट्याक्टर अनुदानमा उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धनुषाका किसानलाई अनुदानमा ट्याक्टर उपलब्ध गराएको हो । धान जोनका ५ कृषि समुहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ धनुषाले ५० प्रतिशत अनुदानमा कृषक समुहलाई ट्याक्टर उपलब्ध गराएको हो । प्रधानमन्त्री […]
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ कुम्हरैाडा. गाउँको डिहबार डिहबारको पुजाको तैयारीमा सम्पुर्ण गाउँबासि हर्सो हुलासका साथ जुटेका छन् । केही दृश्यहारु

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ कुम्हरैाडा. गाउँको डिहबार स्थानमा नगर डिहबारको पुजाको तैयारीमा सम्पुर्ण गाउँवासी हर्सो हुलासका साथ जुटेका छन् । दृश्यहरु
जनकपुरधाममा जुम्ल्याहा बच्चा जन्माएकी बेगम खातुन उपचार खर्च तिर्न नसक्दा चार दिनदेखि बन्धकमा

जानकी खबर । असार २५,जनकपुरधाम ।जनकपुरधामस्थित आर्या केयर अस्पतालमा जुम्ल्याहा बच्चा जन्माएकी महेन्द्रनगरकी ३० वर्षीया बेगम खातुन उपचार खर्च तिर्न नसक्दा चार दिनदेखि बन्धक बन्नुपरेको छ ।बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार […]
सिरहाबाट लागुऔषध र गाँजासहित एक महिला पक्राउ

जानकी खबर । असार २५ ,सिरहा ।सिरहाबाट लागुऔषध र गाँजासहित एक महिला पक्राउ परेका छन् । सिरहाको धनगढिमाई नगरपालिका ११ नैनपुर बस्ने पवन महतोकी श्रीमती निला महतोलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा बिहीबार राति ८ बजे घरमा खानतलासी गर्दा साढे ६ किलो गाँजा र लागुऔषध ६ सय स्पानो ट्याबलेट बरामद भएको जिल्ला प्रहरी […]
सर्लाही जिल्ला वाट ४० किलो गाँजासहित ३ जना पक्राउ

जानकी खबर ।असार २४,सर्लाही । सर्लाही जिल्ला वाट ४० किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका ११, का २४ वर्षीय संगी लामा, लालबन्दी नगरपालिका ८, नेवार टोलका २७ वर्षीय दिलिप कुमार लोप्चन र लालबन्दी नगरपालिका ११, का २१ वर्षीय शंखलाल बल रहेका छन् । उनीहरुलाई बुधबार दिउँसो पूर्व -पश्चिम राजमार्ग […]
