नेपाली कांग्रेस धनुषाको सभापतिमा विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियार निर्वाचित

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिमा विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियार निर्वाचित भएकाे छ । दोस्रो चरणको मतदानमा २ हजार ८१४ मत खसेकोमा योगेन्द्रले १ हजार ७३५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी संतोषले १ हजार ४६ मत ल्याएका थिए । ३३ मत भने बदर भएको छ । शुक्रबार सम्पन्न दोस्रो चरणको मतदानकाे देर रातिसम्म भएकाे […]

नेपाली कांग्रेसधनुषा १४ अैाँ जिल्ला आधिवेशन,निर्वाचन जनकपुरधाममा हुदै दृश्य

‌फागुन२७,जनकपुरधाम ।‌नेपाली कांग्रेस धनुषा १४ अैाँ जिल्ला आधिवेशन,निर्वाचन जनकपुरधाममा हुदै ,भोटिङ ४ बजे सम्म हुने ।

सेन्टरल होसपिटल लक्ष्मीनियाँले ११हजार भोल्टेज करेन्ट लागेको काठमाडौंको एक युवकको ज्यान जोगाउन सफल

जानकी खबर।२४ फागुन,लक्ष्मीनियाँसम्बाददाता :राजेश झालक्ष्मीनियाँ बजारस्थित सेन्टरल होसपिटलले ११ हजार भोल्टेज करेन्ट लागेको काठमाडौंको१९ वर्षको रिजय कार्कीको ज्यान जोगाउन सफल भएको छ। डा. जितेन्द्र यादव र डा.अप्पु झा अभिनाशको बिशेष नीग्रानीमा उपचार हुँदै छ।कर्की डोजर लादेको ट्रकको पछाडि भागमा रहेर लक्ष्मीनियाँ बाजार हुदै गन्तव्य स्थान तिर जाने क्रममा माथीको ११ हजार भोल्टेज करेन्ट रहेको तार […]

जनकपुरधाममा जावा मोटरसाइकलको बिशेष शोरुम संचालनमा

जानकी खबर।फागुन२३,जनकपुरधाम।सम्बादाता :राजेश झाजनकपुरधाममा जावा मोटरसाइकलको बिशेष शोरुम संचालनमा आएको छ।सोमबार जनकपुरको थापा चोकमा भस्कर एण्ड भस्कर ईन्टर प्राईजेज प्रा.लि. का प्रबन्ध निर्देशक श्रीमती विनय शर्माको आमा माया देवी र मिस युनिभर्स नेपाल २ हजार २१ तथा जवा मिस फियर्स सुजिता वस्नेतले सन्युक्तरूपमा शोरुमको उद्घघाटन गर्नुभयो ।जावाका विभिन्न आकर्षक मोडेलले मोटरसाइकल प्रेमीहरुलाइ तरंगित बनाएको छ। […]

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनमत पार्टीको पार्टी प्रवेश करिक्रम सुरु

जानकी खबर ।फाल्गुन २१ ,लक्ष्मीनियाँ।सम्बाद दाता :राजेश झाधनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनमत पार्टीको पार्टी   प्रवेश करिक्रम सुरु भएको  छ। लक्ष्मीनियाँ गाउँपालिकास्थिति लक्ष्मीनियाँ बजारमा सनिवार पार्टी प्रवेश करिक्रमको आयोजना गरिएको हो। जनमत पार्टीको लक्ष्मीनियाँ गाउँपालिका नगर अध्यक्ष महात्मा रामप्रताप मण्लको अध्यक्षतामा आयोजित करिक्रममा गाउँपालिकाको विभिन्न गाउँ वाट आएका १ सय युवाहरुले जनमत पार्टीमा प्रवेश गर्ने करिक्रम रहेको […]

महाशिवरात्रि पर्व जनकपुरधााम शिव मन्दिरकेँ स्थलगत रिपोर्टिङ

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वको धुमधाम जनकपुरधामको शिव मन्दिरो लाईभ रिपोर्टिङ ।

जनकपुरधाममा महाशिवरात्रि पर्वको स्थलगत रिपोर्ट ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वको धुमधाम जनकपुरधामको शिव मन्दिर ,जलेश्वरको महादेव मन्दिर र काठमाडौको पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।