जानकी खबर।
२४ फागुन,लक्ष्मीनियाँ
सम्बाददाता :राजेश झा

लक्ष्मीनियाँ बजारस्थित सेन्टरल होसपिटलले ११ हजार भोल्टेज करेन्ट लागेको काठमाडौंको१९ वर्षको रिजय कार्कीको ज्यान जोगाउन सफल भएको छ। डा. जितेन्द्र यादव र डा.अप्पु झा अभिनाशको बिशेष नीग्रानीमा उपचार हुँदै छ।कर्की डोजर लादेको ट्रकको पछाडि भागमा रहेर लक्ष्मीनियाँ बाजार हुदै गन्तव्य स्थान तिर जाने क्रममा माथीको ११ हजार भोल्टेज करेन्ट रहेको तार बाट दुर्घटना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *