गत वर्षको धान दिवसको स्थलगत रिपोर्टिङ
“कञ्चन वन” डकुमेन्ट्री
वट सावित्री पर्व जनकपुरधामको स्थलगत रिपोर्ट ।
जनकपुरधामको ऐतिहासिक संकट मोचन मन्दिरमा दर्शन ।
मंगलवार बिहान वर्षा हुदै
जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह विजयी

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित भएका छन् । मत परिणाम अनुसार मनोज साहले १३ हजार ४६५ मतको मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५३२ मत प्राप्त गरे । त्यस्तै लोसपाका मनोज चौधरीले ५ हजार ३६० मत ल्याउँदा गठबन्धनबाट जसपाका उम्मेदवार तथा जनकपुरधामका […]
जउनपा मेययर पदको स्वतन्त्र उम्मेदवार बलराम महतोले जारी गरे प्रेस विज्ञप्ती

जनकपुरधाम उपमहानगरपालिका मेययर पदको स्वतन्त्र उम्मेदवार बमराम महतोले मंगलबार प्रेस विज्ञपति जारी गरेका छन् । प्रेस विज्ञप्ती सर्वप्रथम जनकपुरधाम उपमहानगरवासीको जनादेश र निर्णयलाई सर्हष स्वीकार गर्दै सम्मान गर्दछु र नवनिर्वाचित नेतृत्वहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । जनकपुरधामको नेतृत्वका लागि मैले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुको उद्देश्य थियो लामखुट्टे, फोहर, दुरावस्था तथा प्रदुषण […]
उपनएन संस्कार व्लोग ।
धनाैजी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजकुमार साह विजयी

धनुषाको धनाैजी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजकुमार साहले २ हजार २६२ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकी रामवती देवी मण्डल २ हजार ४३० मत ल्याएर निर्वाचित भएकी छन् ।
लक्ष्मीनियाँ गाउँपालिका वडा ७ को अध्यक्षमा नेकपा एमालेका वाट गंगा साह निर्वाचित

जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ का अध्यक्ष पदमा नेकपा एमालेका वाट गंगा साह निर्वाचित भएका छन् । उहाँले ५ सय ३९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार भोगेन्द्र राउत ४ सय ६७ मत पाएका छन् ।
