भारतमा चलिरहेको रेलमा गोली प्रहार, ४ जनाको मृत्यु

१५ साउन, काठमाडौं । भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ)का जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा आज बिहान गोली प्रहार गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।भारतीय सञ्चारमाध्यमहरुले लेखेअनुसार मारिनेमा रेलवे सुरक्षा बलका सहायक निरीक्षक (असई) पनि छन्। सोमबार बिहान […]
मोदीलाई नेहरुपछि तेस्रोपल्ट प्रधानमन्त्री बन्ने दोस्रो नेता बनाउन भाजपाका पाँच भाजपाका पाँच रणनीति

२०२४ को चुनावलाई भव्य बनाउन भाजपाले मन्त्रिपरिषद हेरफेरसँगै केही रणनीतिक काम थालेको छ, जसले मोदीलाई नेहरुपछि तेस्रोपल्ट प्रधानमन्त्री बन्ने दोस्रो नेताका रुपमा ल्याउने उसको अपेक्षा छ । तीन साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शासनको नवौं वर्षगाँठ मनाउन व्यस्त थिए भारतीय जनता पार्टी (भाजपा)का कार्यकर्ता । अहिले उच्च नेतृत्व तथा शुभेच्छुक संगठनका नेता चुनावी बहसमा केन्द्रित […]
प्रधानमन्त्री प्रचण्ड र मोदीले उद्घाटन गरे नेपालगञ्ज सुख्खा बन्दरगाह

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालगञ्ज सुक्खा बन्दरगाहको उद्घाटन गरेका छन् । बिहीबार हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीले संयुक्त रूपमा नेपालगञ्ज सुक्खा बन्दरगाहको उद्घाटन गरेका हुन् । भारत सरकारको सहयोगमा नेपालगञ्ज सुक्खा बन्दरगाहको निर्माण भएको हो । प्रधानमन्त्री प्रचण्ड र समकक्षी […]
नूर मस्जिद पार्क व्लोग ।जानकी खबर ।
नयाँ वर्ष २०८० को मंगलमय सुभकामना।व्लोग
सामाजिक सुरक्षामा सहभागी हुन साउदीमा कार्यरत नेपालीलाई आग्रह

सामाजिक सुरक्षा योजनामा सहभागी हुन साउदीमा कार्यरत नेपालीलाई रियादस्थित नेपाली दूतावासले आग्रह गरेको छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई समेत सामाजिक सुरक्षा योजनामा अनिवार्य सहभागिता गराउने निर्णय भए बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्धता गराउने कार्य सुरु भइसकेको दूतावासले जनाएको छ । दूतावासले साउदीमा रहेका नेपाली नागरिकहरूलाई पनि यस योजनामा सहभागिता जनाउन अनुरोध […]
गृहमन्त्री अमित शाहले फिल्म ‘आरआरआर’ को गीत ‘नाटु-नाटु’का लागि ओस्कर अवार्ड जितेकोमा रामचरणलाई दिए बधाई ।

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले गत दिन दिल्लीमा आरआरआर फिल्मका सुपरस्टार राम चरण र उनका बुबा चिरञ्जीवीसँग भेट गरेका थिए। यस क्रममा केन्द्रीय मन्त्रीले फिल्म ‘आरआरआर’ को गीत ‘नाटु-नाटु’का लागि ओस्कर अवार्ड जितेकोमा रामचरणलाई बधाई पनि दिए ।
दुबईमा आफ्नो टिम र समर्थक संग होलीको शुभकामना आदानप्रदान गरि मनाउँदै जनमत पार्टीका अध्यक्ष डा. राउत

दुबईमा करीब ६०० जना नेपालीलाई रोजगारी दिइराखेको एसके ग्रूप कम्पनीको क्याम्पमा आफ्नो टिम र समर्थक संग होलीको शुभकामना आदानप्रदान गरि मनाउँदै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ।केहि दृश्य ।
बिल गेट्सले मोदीलाई भेेटे
आफ्नो ‘डिस्प्याच’ मा, गेट्सले भने, “म यो हप्ता भारतमा छु, यहाँ स्वास्थ्य, जलवायु परिवर्तन र अन्य महत्त्वपूर्ण क्षेत्रहरूमा भइरहेको अभिनव कामको बारेमा सिक्दै छु। यस्तो समयमा जब विश्वमा धेरै चुनौतीहरू छन्, भारत जस्तो गतिशील र रचनात्मक ठाउँको भ्रमण गर्न प्रेरणादायी छ। प्रधानमन्त्रीसँगको भेटघाटलाई आफ्नो भ्रमणको मुख्य आकर्षण रहेको भन्दै गेट्सले भने, “प्रधानमन्त्री मोदी र म […]

विधानसभा चुनावमा अपार समर्थनको लागि पूर्वोत्तरका जनतालाई धन्यवाद। विधानसभा चुनावमा अपार समर्थनको लागि पूर्वोत्तरका जनतालाई धन्यवाद दिदै मोदी ।
