अर्जेन्टिनाले जिते विश्वकप फुटबलको उपाधि

४ पुस, काठमाडौं । अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ । ३६ वर्षपछि कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक  खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । टाइब्रेकरमा पहिलो पेनाल्टी […]

विश्व एडस दिवसको अवसरमा बिहीबार जनकपुरधाममा भव्य मनोरञ्जन तथा जनचेतनामूलक करिक्रम सम्पन्न भएको छ ।

विश्व एडस दिवसको अवसरमा बिहीबार जनकपुरधाममा भव्य मनोरञ्जन तथा जनचेतनामूलक करिक्रम सम्पन्न भएको छ ।

धनुषा ४ मा एमालेको ऐतिहासिक जित: महासेठले मारे बाजी

धनुषा ४ को प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका सचिव तथा पुर्व परराष्ट्रमन्त्री रघुविर महासेठ विजयी भएको छ भने क्षेत्रको प्रदेश ‘ख’ मा एमालेकै हरिनारायण महतोले जित निकालेको छ । यो जित संगै एमाले मधेशमा प्रतिनिधीसभा तर्फ ९ सिट र प्रदेशसभा तर्फ १५ सिट जितेर मधेशको पहिलो पार्टी बन्न सफल भएको छ । विजेता रघुवीर महासेठले ३२ […]

सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत मंगलवार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न

जनकपुरधाम। सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत मंगलवार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।सोमवार जनकपुरधामको रंगभूमि मैदान (बाह्रविघा)मा स्वयंवर र राति सीता राम वैबाहिक कार्यक्रम सम्पन्न भएको थियो ।विवाह उत्सवमा सहभागी हुन नेपाल र भारत लगायत विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम आएका छन्। स्वयंवर कार्यक्रममा सहभागी हुनका लागि हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ।विवाहपञ्चमीको भीडमा हुनसक्ने […]

काठमाडौं बाटभोट हाल्न गाउँ फर्किनेहरु बढे

मंसिर, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिंदै गर्दा काठमाडौंमा गाउँ फर्किनेहरुको चहलपहल बढेको छ । अघिल्ला दिनको तुलनामा काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या केही बढेको देखिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा गाउँ फर्किने यात्रुहरुको चहलपहल अघिल्ला दिनको तुलनामा बढी देखिएको छ । कतिपय राजनीतिक दलहरुले […]

जसपा नेपाल धनुषा निर्वाचन क्षेत्र न.४प्रतिनिधि सभा उमेदवार ई.महाजन यादव र प्रदेश सभा उमेदवार पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञनेन्द्रकुमार यादवले बिहीबार जनकपुरधाम वडा १९ को जनता समक्ष हुँदाको केहि दृश्य

गत चुनाव भन्दा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिए

२८ कात्तिक, काठमाडौं । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार, स्थानीय तह चुनावमा नाम भएका साढे २ लाखजति मतदाताको नाम हटेको छ भने त्यसको दोब्बर हाराहारीमा थपिएको छ । निर्वाचन आयोगको वेवसाइट अनुसार, यसपालिको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार […]