स्वर्गीय छोरा सम्झिदैं प्रधानमन्त्री प्रचण्डले भने : खेलले प्रकाशको स्मरणलाई ताजै राख्छ

काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गिय छोरा प्रकाश दाहाललाई सम्झिदै बक्सिङ खेलले प्रकाश दाहालको स्मरणलाई ताजै राख्ने बताएका छन्। आइतबार प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले बक्सिङ खेलले प्रकाशको स्मरणलाई ताजै राख्ने बताएका हुन्। उनले भने,‘सामाजिक एकता र सद्भावका निम्ति, अर्थतन्त्रको विकासका […]
शही नेपाल फर्किदा बिमानस्थल टेकन साथको तस्बिर
मधेश विरोधी असमान बजेटलाई समर्थन नगर्ने जनमत पार्टीको संसदीय दलको बैठकले गरे निर्णय

गरीबमारा, मधेश विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने निर्णय बिहीबार बसेका जनमत पार्टीको संसदीय दलको बैठकले गरेको छ। देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा लूटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट संशोधनबिना कुनै पनि हालतमा स्वीकार्य छैन। जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन दिन सक्दैन। यो संसद्को गरिमाको लागि पनि अपरिहार्य छ। डेढ महिना […]
सीमा सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्छ : रघुवीर महासेठ

असार ८, काठमाडौं। नेकपा एमालेका सांसद रघुवीर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताएका हुन् । उनले भने, ‘सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन। पहिला, पहिला पनि सेनाको कर्णेलको नेतृत्वमा […]
चार दलद्वारा समाजवादी मोर्चा घोषणा

नेकपा माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन्। शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले सात बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चा घोषणा गरेका हुन्। समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी सहभागी छन्। सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ ।
संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना पक्राउ

३१ जेठ, काठमाडौं। उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका ऐन पारित गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार नेपाल विद्यार्थी संघ आवद्ध त्रिचन्द्र क्याम्पससहित उपत्यकाका विभिन्न कम्याम्सका नेविसंघ आवद्ध विद्यार्थीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गोविन्द कोइराला, सजन तामाङ, जेनिस […]
बजेट कठिन परिस्थितिमा आएको हो, समस्या एकै पटक सल्टाउन सकिन्नँ : अर्थमन्त्री महत

२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेजट कठिन परिस्थतिमा आएको भन्दै सबै समस्या एकै पटक नसल्टिने बताएका छन् । सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै उनले भने, ‘कठिन परिवेशमा बजेट प्रस्तुत गरेको हो, यो विषय मैले बजेट ल्याउने दिनमै भनेको थिए ।’ कोभिडको प्रभाव, रुस–युक्रेनको युद्ध र आर्थिक मन्दीसम्मका समस्याका बीच आएको […]
विदेशीले सहायता दिन्नौं भनेपछि गाँजा खेती रोक्यौं : अर्थमन्त्री महत

२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताएका छन् । सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘जुन देशले हामीलाई यो रोक, नभए सहयोग नै बन्द हुन्छ भने, उनीहरुकै कारण कानुन बनायौं, रोक्यौं ।’ अहिले ती मुलुकले नै मेडिकल प्रपोजमा ठूलो विजनेस गरिरहेको […]
प्रधानमन्त्रीको भारत भ्रमणबारे ओलीको व्यंग्य- ल्याएको त्यही १५ वटा राँगा !

२२ जेठ, काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धि १५ वटा राँगा भएको व्यंग्य गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो व्यंग्य गरेका हुन्। ‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ’ उनले भने, ‘अरु कुन चाहिँ के प्रोजेक्ट छ […]
डा.सोनु साहको नेतृत्वमा जनकपुरमा एन.वाई.ई.एफ को नयाँ कार्यसमिति चयन

जनकपुरधाम, जेठ २० गते ।राजेश झा राजजनकपुरधाममा नेपाली युवा उद्यमी मञ्च च्याप्टर (एन.वाई.ई.एफ)को नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न तेश्रो साधारणसभाबाट मोनाष्टिक स्कुलका प्रबन्ध निर्देशक डा. सोनु साहको नेतृत्वमा नवकार्यसमिति चयन भएको हो ।डा. साहले देशमै युवाहरुलाई रोजगार तथा नयाँ कलेज पास विद्यार्थीहरकोलागी स्वरोजगारको वातावरण सृजनाका लागि कर्य गर्न बिसेसज्ञहरु रहेको नयाँ समितिलाई […]
