नेकपा माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन्। शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले सात बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चा घोषणा गरेका हुन्।

समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी सहभागी छन्।

सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *