भोजपुरमा बाढीले खानेपानी आयोजना बगाउँदा ३ करोडको क्षति

९ असार, भोजपुर । बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाउँदा रु तीन करोड बराबरको क्षति भएको छ । खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर पम्प, ट्रान्सफर्मर, तीनओटा कन्ट्रोल प्यालन, स्टेपलाइजर, चेन पुल्ली, पालेघर लगायतमा क्षति पुर्‍याउँदा तीन करोड रुपैयाँ बराबरको क्षति भएको खानेपानी तथा […]

सीमा सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्छ : रघुवीर महासेठ

असार ८,  काठमाडौं। नेकपा एमालेका सांसद रघुवीर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताएका हुन् । उनले भने, ‘सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन। पहिला, पहिला पनि सेनाको कर्णेलको नेतृत्वमा […]

चार दलद्वारा समाजवादी मोर्चा घोषणा 

नेकपा माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन्। शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले सात बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चा घोषणा गरेका हुन्। समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी सहभागी छन्। सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ ।

संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना पक्राउ

३१ जेठ, काठमाडौं। उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका ऐन पारित गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार नेपाल विद्यार्थी संघ आवद्ध त्रिचन्द्र क्याम्पससहित उपत्यकाका विभिन्‍न कम्‍याम्सका नेविसंघ आवद्ध विद्यार्थीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गोविन्द कोइराला, सजन तामाङ, जेनिस […]

स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना

२९ जेठ, प्युठान । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको छ । लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो । गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ […]

विदेशीले सहायता दिन्नौं भनेपछि गाँजा खेती रोक्यौं : अर्थमन्त्री महत

२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताएका छन् । सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘जुन देशले हामीलाई यो रोक, नभए सहयोग नै बन्द हुन्छ भने, उनीहरुकै कारण कानुन बनायौं, रोक्यौं ।’ अहिले ती मुलुकले नै मेडिकल प्रपोजमा ठूलो विजनेस गरिरहेको […]

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको बिहीबार निधन

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ । दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित डा. साहको दिल्लीको एक अस्पतालमा बिहिवार बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । काठमाडौंमा उपचार सम्भव नभएपछि एक साताअघि उनलाई दिल्ली लगिएको थियो । साह अनुभवी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ डा.थिए । तीन […]

डा.सोनु साहको नेतृत्वमा जनकपुरमा एन.वाई.ई.एफ को नयाँ कार्यसमिति चयन

जनकपुरधाम, जेठ २० गते ।राजेश झा राजजनकपुरधाममा नेपाली युवा उद्यमी मञ्च च्याप्टर (एन.वाई.ई.एफ)को नयाँ कार्यसमिति चयन भएको छ ।  शनिबार सम्पन्न तेश्रो साधारणसभाबाट मोनाष्टिक स्कुलका प्रबन्ध निर्देशक डा. सोनु साहको नेतृत्वमा नवकार्यसमिति चयन भएको हो ।डा. साहले देशमै युवाहरुलाई रोजगार  तथा  नयाँ कलेज पास विद्यार्थीहरकोलागी स्वरोजगारको वातावरण सृजनाका लागि कर्य  गर्न बिसेसज्ञहरु रहेको नयाँ  समितिलाई  […]

नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने

२१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको भन्दै एमालेले संसद अवरुद्ध गर्न लागेको हो । ‘संसदलाई छलेर राष्ट्रपतिबाट गैरसंवैधानिक कार्य भएको छ,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति हाम्रो असहमति हो । संसद […]

सीमाको कुरा मैले भन्दा पहिले मोदीजीले उठाउनुभयो, त्यसले नयाँ सन्देश दिएको छ’

२० जेठ, इन्दौर (मध्यप्रदेश) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन् । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन् । ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार […]