शुक्ल एकादशीका दिन घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पुजा सुरु

जानकी खबर ।५ साउन , जनकपुरधाम । आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजाआजदेखि सुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको […]

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्ड बीच भेटवार्ता

जानकी खबर ।५ साउन, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ । मंगलबार बिहान नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल […]

आजको राशिफल 

आजको राशिफल  जानकी खबर ।साउन ५, जनकपुरधाम । २०७८ साउन ५ गते, मंगलवार, २० जुलाई २०२१। आषाढ शुक्लपक्ष, एकादशी तिथि (१६ः४९ बजेदेखि द्वादशी), अनुराधा नक्षत्र (१९ः०५ बजेदेखि ज्येष्ठा), चन्द्रराशि– वृश्चिक। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको […]

सरकारले साउन ६ गते बकरइदको सार्वजनिक बिदा दिइने घोषणा

जानकी खबर ।साउन ४,जनकपुरधाम । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिइने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकरइदको अवसरमा बुधबार विदा दिने निर्णय गरेको हो । बकरइदको अवसरमा विदा दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। पहिले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बकर इदमा बिदा थियो। पछि केपी […]

साउन महिनाको पहिलो सोमबारी आज शिवालयहरुमा भगवना शिवको धुमधामसंग पूजा अर्चना गरिँदै

जानकी खबर ।४ साउन, जनकपुरधाम ।साउन महिनाको पहिलो सोमबारी आज शिवालयहरुमा भगवना शिवको धुमधामसंग पूजा अर्चना गरिँदै छ । सोमबार बिहानैदेखि धनुषा जनकपुरधामको शिव मन्दिर, क्षिरेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरनाथ महादेव, मंगलनाथ महादेव लगायतको देश तथा विदेशका शिवालयहरुमा पूजा अर्चना गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पुजा गर्नाले […]

पुनस्थापित गरेको प्रतिनिधिसभामा आइतबार एकै दिन १५ वटा अध्यादेश प्रस्तुत

जानकी खबर ।४ साउन, काठमाण्डौ।                     सर्वोच्च अदालतले दोस्रो पटक पुनस्थापित गरेको प्रतिनिधिसभामा आइतबार एकै दिन १५ वटा अध्यादेश प्रस्तुत भएको छ । मन्त्रीहरु जनार्दन शर्मा, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न १५ वटा अध्यादेश प्रस्तुत गरेका हुन् ।जसमा सपथसम्बन्धी अध्यादेश–२०७८, रेल्वे अध्यादेश–२०७८, औषधि अध्यादेश–२०७८ (तेस्रो संशोधन), कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था […]

विश्वासको मत प्राप्त गरेपछि मोदीले ट्वीट गर्दै प्रधानमन्त्री देउवालाई दिए बधाई

जानकी खबर । ४ साउन ,जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । विश्वासको मत प्राप्त गरेपछि मोदीले आइतवार राति ट्वीट गर्दै प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् । उहाँले देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।मोदीले दुई देशविचको साझेदारीलाई अगाडी बढाइने बताएका छन् । दुई देशविचको जनता- […]

सुनको भाउ बढेको छ ।

जानकी खबर ।४ साउन,जनकपुरधाम । सुनको भाउ बढेको छ । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको छ । हिजो तोलाको ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी भने तोलामा ५ रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ […]

पार्टीको निर्णय नमान्ने नेपालसहित २२ जनालाई कारबाहीको प्रस्ताव

जानकी खबर । साउन ४,काठमाडौं ।नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीको निर्णय नमान्ने २० सांसदलाई कारबाही गर्न प्रस्ताव गरिएको छ । पार्टीको निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधव नेपालसहित २२ सांसदलाई एमालेले अनुशासनको कारबाही गर्ने भएको हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव […]

आजको राशिफल 

जानकी खबर ।४ साउन,जनकपुरधाम । २०७८ साउन ४ गते, साेमवार, १९ जुलाई २०२१। आषाढ शुक्ल पक्ष, दशमी तिथि, विशाखा नक्षत्र, चन्द्रराशि– तुला, १५ः११ बजेदेखि वृश्चिक। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्य खर्चिलो देखिए पनि सत्कार […]