भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरिएको ४० वटा राँगा प्रहरीको नियन्त्रणमा
भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरिएको ४० वटा राँगा प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरी जिल्लाको सुरुङा नगरपालिका वडा नम्बर १० स्थित बलान खोला नजिकबाट ती राँगालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । बलान खोलाको पश्चिम किनार हुँदै ल्याउँदै गरिएका ती राँगालाई आवश्यक कार्वाहीका निम्ति राजविराज भन्सार कार्यालय तिलाठीमा […]
जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी परिषदको बैठक बस्दै
जानकी खबर ।१२ साउन,जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी परिषदको बैठक आज बस्दैछ । हिजो मात्र निर्वाचन आयोगबाट आधिकारिकता पाएको जसपाले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो। आयोगले हिजो आधिकारिकता विवादमा सनाखत गराउँदै उपेन्द्र यादव समूहलाई जसपाको मान्यता दिएको थियो । आयोगले महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि आह्वान पनि गरेको थियो। […]
आज १२ साउन मंगलवारको राशिफल

जानकी खबर ।१२ साउन,जनकपुरधाम । आजको राशिफल २०७८ साउन १२ गते, मंगलवार, २७ जुलाई २०२१। श्रावण कृष्णपक्ष चतुर्थी तिथि। शतभिषा नक्षत्र, १२ः५२ बजेदेखि पूर्वभाद्रपदा। चन्द्रराशि– कुम्भ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिले गरेकाे मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। […]
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिए ।

जानकी खबर ।११ साउन, काठमाडौं ।निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ । यससँगै झण्डै ६ महिनादेखि अलग अलग गतिविधि गर्दै आएका जसपाको दुई समूह्य कानूनी रुपमा अलग भएका छन् । यसको औपचारिक घोषणा भने महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गरेपछि हुने नेताहरु बताउँछन् । यादव पक्षलाई आधिकारिता […]
जसपा नेपालको आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै
जानकी खबर ।११ साउन , काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै छ । सोमबार आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटेका छन् । यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर […]
आज – ११ साउन २०७८ सोमवार को राशिफल
आज – ११ साउन २०७८ सोमवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान […]
नेपाल कांग्रेसका प्रवक्ता शर्माले निर्मला पन्त प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको गराए ध्यानाकर्षण

जानकी खबर ।१० साउन , काठमाडौं । नेपाल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्त प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका छन् । आइतबार साउन १० गते कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष पुगेको छ तर लामो अनुसन्धानपछि पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । प्रवक्ता शर्माले निर्मला […]
लक्ष्मीनियाँ गाउँपालिकामा जनमत पार्टीको पार्टी प्रवेश कारिक्रम सम्पन्न

जानकी खबर ।१० साउन ,लक्ष्मीनियाँ ।धनुषाको लक्ष्मीनियाँ गाउँपलिकामा जनमत पार्टीको पार्टी प्रवेश कारिक्रम सम्पन्न भएको छ । आइतबार लक्ष्मीनियाँ गाउँपलिकाका वडा ७ मा जनमतका प्रतिनिधि ईशराफुल राईनले वडा ७ को विभिन्न टोलका ३ सय ५० जनाले पार्टीमा प्रवेश गरेको जानकारी दिनु भएको छ । जनमत पार्टी लक्ष्मीनियाँ गाउँपलिकाका वडा ७ कुम्हरौडाले आयोजनागरेको करिक्र्ममा जनमत पार्टी […]
प्रधानमन्त्री देउवाले स्वास्थ्य र परराष्ट्रमन्त्री नियुक्त गर्दै

जनकी खबर ।१० साउन , काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपपिरषद् विस्तारको तयारी थालेका छन्। देश कोरोना महामारीसँग जुधिरहेको समयमा स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै चौतर्फी आलोचना भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन्। सत्तासाझेदारसँग छलफल गरी एकै पटक पूर्णता दिने उद्देश्यले हालसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताउँदै अबको केही दिनमै सरकारले पूर्णता पाउने कांग्रेसका एक […]
त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आज देखि सुरु

जानकी खबर ।१० साउन, जनकपुरधाम ।त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आज देखि सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आज सुरु भएको हो । भोलिदेखि व्यवस्थापनको परीक्षा सुरु हुँदैछ । कोरोना महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएको छ । कोरोनाका कारण […]
